केन्द्रीय संस्करण

चेतन सापकोटा

चेतनले गीतमा भने ‘देशमा एउटा अर्को बुद्ध पठाइदेउ’ access_timeसाउन ३०, २०७६

संगीतकार तथा गायक चेतन सापकोटाले ‘बुद्ध फर्काइ देउ’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । देश प्रेमले ओतप्रोत गीतमा शब्द पनि उनकै रहेको छ ।  मेरो देशमा एउटा अर्को महामानब पठाई देउ जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ मेरो देशमा एउटा अर्को बु...