केन्द्रीय संस्करण

चिनियाँ चलचित्र महोत्सव

राजधानीमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने access_timeभदौ २५, २०७६

काठमाडौं– यहि भदौ ३१ देखि असोज २ गतेसम्म राजधानीमा चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ । ‘चिनियाँ चलचित्र महोत्सव २०७६’ नामाकरण गरिएको महोत्सव नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुन लागेको हो ।...