केन्द्रीय संस्करण

चामल

चुलिँदै परनिर्भरताको ग्राफ, ११ महिनामा ३० अर्बको चामल आयात access_timeअसार १५, २०७७

काठमाडौं । आज १५ असार । नेपालीहरुका लागि विशेष दिन । आजकै दिनबाट नेपाली समानमा चाडबाडको सुरुवात हुन्छ । आजबाट सुरु भएको यो चाडबाडको माहौल हरिबोधनी एकादशीको दिन गएर सकिने विश्वास गरिन्छ । तर, यीमध्ये सबैभन्दा महत्वपूर्ण चाहिँ आज राष्ट्रिय धान दिवस हो । २०६२ सालद...

संकटको बेला खाद्यले बेच्यो ३० हजार क्वीन्टल चामल access_timeचैत २९, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनको अवधिमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्वीन्टल चामल बिक्री गरेको छ । श्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा संयमितका लागि भन्दै ...

गरिब नागरिक महङ्गीको मारमा, सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने चामल खाद्यको गोदाममै कुहियो access_timeमंसिर ३, २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ । नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो । सर्वसाध...

बिकेन सहुलियत चामल access_timeकात्तिक १२, २०७६

दाङ । चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएको भन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि...

दूधेबच्चा काखी च्यापेर खाद्य डिपो पुगेका स्थानीयले चामल पाएनन् access_timeभदौ ३०, २०७६

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँकी ललिता बोहरा १० महिनाकी छोरी काखी च्यापेर दुई दिन हिँडेपछि कवाडी डिपो पुगिन्न् । तर, डिपोले चामल छैन भनेपछि उनको अनुहार अमिलियो ।  ‘घरमा श्रीमान् छैनन्, गाईबस्तु लिएर लेकतिर गएका छन् । नौजनाक...