केन्द्रीय संस्करण

चलचित्र पत्रकार संघ

चलचित्र पत्रकार संघमा नयाँ नेतृत्व access_timeचैत ४, २०७६

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला  निर्वाचित भएका छन् ।  सोमबार आयोजित संघको आठौँ महाअधिवेशनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्‍यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन परा...