केन्द्रीय संस्करण

घुस

१७ लाख रुपैयाँ घुस लिँदा... access_timeजेठ २०, २०७७

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर...

जिल्ला अदालत कास्कीका श्रेस्तेदार ३० हजार  घुससहित पक्राउ access_timeचैत ६, २०७६

काठमाडौं । जिल्ला अदालत कास्कीका श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित पक्राउ परेका छन् ।   अदालतमा विचाराधिन मुद्दा मिलाइदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पराजुलीलाई घुससहित पक्राउ गरेको हो ।&nbs...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने पक्राउ access_timeफागुन २०, २०७६

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।  ललितपुरको सानेपामा बा १ ख ६९५२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा सोही बसका चालक उदयपु...

५ हजार घुससहित पक्राउ access_timeफागुन ५, २०७६

काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत सवइन्जिनियर (करार) बिष्णुकुमार राई ५ हजार घुससहित पक्राउ परेका छन् ।   हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आय...

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ access_timeमाघ २८, २०७६

तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ...

१५ हजार घुससहित समातिए रेन्जर access_timeमाघ १६, २०७६

काठमाडौँ । महोत्तरीस्थित जलेश्वरनाथ सवडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर राम अशिष यादव १५ हजार घुससहित पक्राउ परेका छन् ।  स्थानीयको ट्रयाक्टर नियन्त्रणमा लिई विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको का...

आन्तरिक राजस्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत पक्राउ access_timeमाघ १४, २०७६

काठमाडौँ । चितवनको भरतुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुस सहित पक्राउ परेका छन् ।  विद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने प्रयोजनका लागि घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ...

८ लाख घुससहित गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा access_timeमाघ ११, २०७६

जाजरकोटको एक स्थानीय तहका अध्यक्ष  सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् ।  आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादु...

४ हजार घुससहित एक जना पक्राउ access_timeमाघ ९, २०७६

जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव ४ हजार घुससहित पक्राउ परेका छन् ।   अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याइने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीब...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ access_timeपुस २७, २०७६

भक्तपुर ।  मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखास्थित ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारत घर भएका बोडे बस्ने २६ वर्षीय महोमद दिल्दारमियालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  सोही स्थानमा महानगरीय प्रहरी प्र...

१ लाख ६० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष समातिए access_timeपुस २१, २०७६

काठमाडौँ । कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।   उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र टेक्टरलाई नियन्त्रणमा लिएको र त्यसलाई छ...

प्रहरी सहायक निरीक्षक घुससहित समातिए access_timeमंसिर १९, २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ७ हजार घुससहित एक प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सीआरभी केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत श्यामकुमार दाहाल रहेका छन् ।  खाद्य सामग्रीहरु ओसारपोसारमा सहजीकरण गरिदि...

नापी कार्यालय साँखुबाट घुस लिने र दिने दुबै समातिए access_timeमंसिर ९, २०७६

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् ।   सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको  ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए । यस्तै घुस दिने कार्यम...

सब–इञ्जिनीयर र डोजरचालक घुससहित रङ्गेहात समातिए access_timeकात्तिक ९, २०७६

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ ।      शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जि...

घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ access_timeअसोज ३०, २०७६

काठमाडौं–महोत्तरीमा घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।  सीमाक्षेत्रमा पर्ने कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । भारतीय बजारबाट ल्य...

१० हजार घुससहित एक जना पक्राउ access_timeअसोज १४, २०७६

काठमाडौं । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारीलाई अख्तियारले पक्राउ गरेको छ ।   जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको ...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ access_timeअसोज १४, २०७६

काठमाडौं-प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बोडे बस्ने धादिङ घर भएका बा.३५ प ५३०० नम्बरको मोटरसाइकल चालक २८ वर्षीय राजु चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ ...

प्रदेश ५ मा अख्तियारका दुई स्टिङ अपरेशन, २४ घण्टामा प्रहरीका सई र प्रधानाध्यापक पक्राउ access_timeअसोज १४, २०७६

बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोग आयोग बुटवलले २४ घण्टाको अवधिमा दुई वटा स्टिङ अपरेशन गरेको छ । सोमबार साँझ अख्तियारले १५ हजार घुससहित प्रहरी नायव निरीक्षक (सई) लाई रुपन्देहीबाट  नियन्त्रणमा लियो ।  इलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ access_timeअसोज २, २०७६

काठमाडौं-काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.८३ प ५९८५ न...

घुस दिने पनि अख्तियारको आँखामा access_timeभदौ १८, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मात्र होइन, अब दिनेलाई पनि निगरानी गर्न थालेको छ । केही महिनायता घुस दिनेहरूमाथि निगरानी बढाएको नतिजा पनि देखिन थालेको छ । भदौ महिनामा मात्रै दुई जना घुस दिन पुगेका सेवाग्राही पक्राउ परेका छन् ।  आयोगका प्रवक्त...

Page 1 of 2