केन्द्रीय संस्करण

गोकुल बास्कोटा

सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागियो (भिडियो) access_timeमाघ १९, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै रा...

अदालतले तोकेको क्षतिपूर्ति सञ्चारगृहबाट भराउनुपर्छ: सञ्चारमन्त्री बास्कोटा (भिडियो सहित) access_timeमाघ ५, २०७६

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति सञ्चारगृहबाट भराउनुपर्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बास्कोटाले यस्तो बताएका हुन् । ...

उद्यमीका लागि खुसीको खवर, अब आफ्नो ब्राण्डको चर्चा कथामार्फत access_timeपुस २३, २०७६

काठमाडौं– उद्यमी व्यवसायीका लागि आफ्नो ब्राण्डको प्रचार गर्न मंच मिल्ने भएको छ । अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडियाले ब्राण्डको प्रचार प्रसारका लागि ‘ब्राण्ड स्टोरी’ नामक कार्यक्रमको सुरुवात गरेको छ । ब्राण्ड स्टोरी कार्यक्...

सूचना प्रविधि विधेयकले ‘साइबर बुलिङ’ रोक्छः मन्त्री बास्कोटा access_timeपुस १३, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘साइबर बुलिङ’ निरुत्साहित गर्नका लागि सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन् । संसदको विकास तथा प्रविधि समितिमा बाल्दै मन्त्री बास्कोटाले ‘साइबर बुलिङ’ निरुत्साहित पार्नकै लागि विधेयक...

प्रधानमन्त्रीलाई विश्वासको मत लिन महाभारत छैन, यसो हात उठाए भइहाल्यो : सञ्चारमन्त्री बाँस्कोटा access_timeपुस १०, २०७६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आधार नरहेको बताएका छन् । मन्त्रालयमा बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार बनिसेकपछि मात्रै समाजवादी पार्टी मिसिएकोले विश्वासको मत आवश्यक नप...

‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बन्योः सञ्चारमन्त्री बास्कोटा access_timeपुस ८, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको बताएका छन् । विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक माथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले यस्तो बताएका हुन् । मन्त्री बस्कोटा...

सीमा विवाद हल गर्न निरीक्षण समिति गठन access_timeमंसिर ५, २०७६

काठमाडौं । सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै मुलकमा रहे...

सरकारका प्रवक्ताको चेतावनी: ‘हातमाथि पर्दा तरवार, तल पर्दा म्याउँ नगरोस् काँग्रेस’ access_timeमंसिर ५, २०७६

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले काँग्रेसलाई जवाफ दिन मन्त्रिपरिषद फेरबदल नगरिएको बताएका छन् । बिहिबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले मन्त्री फेरबदलको कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुर...

सकारका प्रवक्ताको प्रश्न : पैसाको चलखेल गरेर मन्त्री बनायो भनेर कसले आरोप लगायो ? access_timeमंसिर ५, २०७६

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पैसाको चलखेल गरेर मन्त्री बनेको कुरामा कुनै दम नभएको बताएका छन् । मन्त्रालयमा बिहिबार गरिएको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनलेपैसाको चलखेल गरेर मन्त्री बन्ने वा नबन्ने कसले आ...

सीको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगरौं: सञ्चारमन्त्री बास्कोटा access_timeअसोज २८, २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेक...

१ सय ४१ वर्षपछि हुलाक सेवा विभागको आफ्नै भवन बन्ने access_timeअसोज १५, २०७६

काठमाडौं– सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ । १ सय ४१ वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यसवर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो । हुलाक सेवाको...

विद्युतीय प्रविधिको प्रयोगबाट स्मार्ट सिटी बनाउँदैछौः सञ्चारमन्त्री बास्कोटा access_timeभदौ २५, २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् ।  मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको स्पष्ट पारे । ग्लोबल इन्टरप्राईज...

सञ्चारमन्त्रीले राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक पेश गर्ने access_timeभदौ १२, २०७६

काठमाडौं–आज बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बिवादास्पद मिडिया काउन्सिल बिधेयक पेश गर्ने भएका छन् । राष्ट्रिय सभा बैठकको संभावित कार्यसूचीको पहिलो बुँदामा सो विषय रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री म...

प्रधानमन्त्रीको स्वास्थ्यबारे सक्कली, नक्कली र डेढअक्कली कुरा चल्यो : मन्त्री बास्कोटा access_timeभदौ ५, २०७६

काठमाडौं– सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराएका छन् । बिहिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले प्रधानमन्त्री ओली मृगौला रोगबाट प्रभावित भएको र दश बर्षदेखि सेवन गर्दै आएको औषधी परिवर्तनपछि त्यसको प्रभाव जा...

राजावादीलाई सञ्चारमन्त्रीको चेतावनी : चिहानमा आराधाना गरेर राजतन्त्र फर्किदैन access_timeभदौ ५, २०७६

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले राजाको नामा राजनीति गर्नेहरु डाइनोसर भएर सकिने बताएका छन् । बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चिहानमा आधाराना गरेर राजतन्त्र नफर्किने बताएका हुन् । मन्त्री बास्...

सञ्चारमन्त्री बास्कोटाले भने–‘धन्न युट्युबर सिंहरदरबार छिर्न पाएनन्, नत्र घटना अर्कै बन्थ्यो’ access_timeभदौ ५, २०७६

काठमाडौँ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण हुने गरेको बताएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले न्या...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३५ निर्णय access_timeभदौ ५, २०७६

काठमाडौं– सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ । आज भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । त्यस्तै मन्त्रिपरिषद बैठ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३५ निर्णय access_timeभदौ ५, २०७६

काठमाडौं– सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ । आज भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । त्यस्तै मन्त्रिपरिषद बैठ...