केन्द्रीय संस्करण

गोकुल बाँस्कोटा

यी हुन् गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने व्यक्तिहरु access_timeचैत ७, २०७६

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनाको पहिचान खुलाइएको छ ।  पक्राउ पर्नेहरुमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र  कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका महानगरीय अपराध म...

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने ३ जना पक्राउ access_timeचैत ६, २०७६

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले राजधानीको विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेको बताएपनि उनीहरुको पहिचान खुलाएको छैन ।  महानगरीय अपराध महाशाखाक...

गोकुल बाँस्कोटाको घर बम विस्फोट : विप्लव समूहले लियो जिम्मा access_timeफागुन २८, २०७६

काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ ।  पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो ।...

गोकुल बाँस्कोटालाई एक मतदाताको पत्र access_timeफागुन १३, २०७६

साथी गोकुल, (कमरेडको अर्थ साथी हो भने) अभिवादन, खाएको विषले थला पर्नुभयो या नखाइकन विष लाग्यो त्यो दैवलाई थाह छ । हाम्रो आस्थाको धरोहर भने गर्लम्मै ढलेको छ । तपाईंले त खासै चिन्नुहुन्न होला मलाई, किनकि तपाईंलाई नेता बनाउँन दिलोज्यान दिने कसैलाई पनि तपाईंले सौ...

‘राजीनामा गरेर हुँदैन, बाँस्कोटालाई कारवाही गर्नुपर्छ’ access_timeफागुन ८, २०७६

काठमाडौँ । नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणि दीक्षितले कमिसन खेलमा मुछिएका निवर्तमान मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनले बाँस्कोटामाथि कारवाहीको माग समेत गरेका छन् ।  संवाद डबलीले विहीबार गरेको कार्यक्रममा बोल्...

समृद्ध प्रदेश निर्माणका लागि पुरानो मनस्थितिले काम गर्दैन : मुख्यमन्त्री पोखरेल access_timeफागुन ८, २०७६

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई समृद्ध बनाउनका लागि पुरानो मनस्थितिले काम नगर्ने बताएका छन् । उनले अझैपनि पुरानो संरचना अनुसार नै मनस्थिति कायम रहेकाले यसलाई चिर्नु अहिलेको चुनौती प्रमुख चुनौति रहेको बताए ।  नेपाल प्रेस युनि...

राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएको १९ महिनामा गोकुल बाँस्कोटाको पद गयो access_timeफागुन ८, २०७६

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त बनेको १९ महिनामा गोकुल बाँस्कोटा सिंहदरबारबाट बाहिरिएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।  २०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीबाट इन्ट्री पाएका बाँस्कोटा त्यसको १४...

सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन प्रचण्डको सुझाव, प्रधानमन्त्रीले बोलाए बालुवाटार access_timeफागुन ८, २०७६

काठमाडौँ । ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ ।  बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा द...

आरोप पुष्टि भए व्यहोरौँला : मन्त्री बाँस्कोटा (भिडियो सहित) access_timeफागुन ८, २०७६

कञ्चनपुर । सञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुख खोलेका छन् । बिहीबार बिहान कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने बताए...

सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी access_timeपुस २५, २०७६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीक...

कमिशन दिन आउनेको नाम डायरीमा लेखेको छुः सञ्चारमन्त्री बाँस्कोटा access_timeपुस २३, २०७६

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुलाई काम गरिदिनु प¥यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताएका छन् ।  नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने ‘मन्त्री ब...

प्रविधिले जीवनलाई सहज तुल्याउँछ : मन्त्री बाँस्कोटा access_timeकात्तिक २२, २०७६

स्याङ्जा – नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रविधिले जीवनलाई सहज तुल्याउने भएकाले त्यसको प्रयोग गर्नुपर्ने बताएको छन् । शाह वंशको कूल देवता एवं ऐतिहासिक रुपमा रहेको आलमदेवी मन्दिरको नाममा हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रमका लागि कालीगण्डकी गाउँपा...

समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ: मन्त्री बाँस्कोटा access_timeकात्तिक ५, २०७६

चरिकोट-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छनन् । रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरह...

प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको,क्याबिनेट बैठक बसेनौः सञ्चारमन्त्री बाँस्कोटा access_timeभदौ १२, २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् ।  प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर ब...

संविधान दिवसका दिन सार्वजनिक विदा, सञ्चारमन्त्रीले भने, ‘विदा गर्लफ्रेन्ड घुमाउनका लागि दिइएको होइन’ access_timeभदौ ११, २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् ।  संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेक...