केन्द्रीय संस्करण

गणेश तिमिल्सिना

मौलिक हकको कार्यान्वयनका लागि राष्ट्र समृद्ध बन्नुपर्छः राष्ट्रियसभा अध्यक्ष access_timeफागुन १४, २०७६

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानमा उल्लेख भएका मौलिक हकको कार्यान्वयनका लागि राष्ट्र समृद्ध बन्नुपर्ने बताएका छन् । कालिमाटीमा रहेको नेपाल नेशनल हस्पिटलको कृत्रिम प्रजनन केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले संविधानमा रहेका मौलिक हकमध्ये स्वास्थ्यसम्...