केन्द्रीय संस्करण

गणतन्त्र

गणतन्त्रका राजाहरू access_timeभदौ २९, २०७६

एक समय थियो, राजामहाराजाहरू लीला गर्थे । जनताका रगत पसिनामा मोज गर्थे । आत्मआलोचना र सकारात्मक रूपान्तरण राजाका धर्मसंहितामा थिएन ।  राजाको आलोचना गर्ने र सुधारको सल्लाह दिने अधिकार जनतालाई थिएन । परिवर्तनका लागि जनताले युगान्तको विस्फोट कुर्नुपथ्र्यो । निराश ज...

दुई तिहाई बहुमतप्राप्त सरकारले गणतन्त्र खतरामा छ भन्दै ‘रोइलो’ गरेर बस्ने हो ? access_timeभदौ २३, २०७६

राजतन्त्रसँग अविच्छेद्य रुपमा पार्टीको घाँटी जोडिएको घङघङीबाट नेपाली कांग्रेस मुक्त नै हुन नसकिरहेको बेला, गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाडा चढेर गर्न खोजिएको अमेरिकाको यात्रासँग तुलना गरेर उपहास गरिँदै गरेको बेला र प्रधानमन्त्री पद खानको लागि राजाको पाउमा दाम चढा...

सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ : प्रचण्ड access_timeभदौ २३, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्राप्त भएको युगान्तकारी परिवर्तनलाई अपमानित गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने षड्यन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउन थालेको बताएका छन् । पार्टी म...

गणतन्त्रमाथि खतरा कसैबाट छैनः रवीन्द्र मिश्र access_timeभदौ ८, २०७६

बुटवल। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि  पूर्वराजाबाट कुनै खतरा नभएको बताएका छन् ।  उनले हालै  दलका नेताहरुले पूर्वराजाका कारणले गणतन्त्र खतरामा परेको भन्ने अभिव्यक्ति गतल भएको बताए । आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी ...

त्रसित नेता : लोकतान्त्रिक गणतन्त्रमाथि कहाँबाट छ खतरा ? access_timeभदौ ६, २०७६

काठमाडौँ– सत्तारुढ दलका दुई अध्यक्षमध्ये एकले शृङ्खलाबद्ध रूपमा भन्छन्– ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने कोसिस भएको छ ।’ त्यसको केही दिनपछि प्रधानमन्त्री केपी ओलीले संसदबाटै देशवासीलाई सुनाउँछन्– ‘व्यवस्था उल्ट्याउन चाहनेहरु सक्रि...

राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा बढ्यो : चित्रबहादुर केसी access_timeभदौ ४, २०७६

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भीर खतरा उत्पन्न भएको औंल्याएको छ । वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना रहेको उसको ठम्याइ छ । ...

गणतन्त्र, सुशासन नयाँ राष्ट्रिय एकता access_timeसाउन ३०, २०७६

मार्क्सवादीहरू प्रत्येकलाई अवगत हुनुपर्छ, फेब्रुअरी १९१७ मा स्थापित रुसको गणतन्त्र र १९११ मा स्थापित चीनको गणतन्त्र पुँजीवादी अर्थात् लोकतान्त्रिक गणतन्त्र थियो । परन्तु, उत्पीडित वर्ग विरोधी केरेन्स्कीका कारण लेनिनले र राष्ट्रियता विरोधी च्याङ काई सेकका कारण माओले राजतन्त्र फर्का...