केन्द्रीय संस्करण

गढीमाई मेला

सर्वोच्चको आदेशलाई नै चुनौती दिँदै गढीमाई मेलामा बर्बरतापूर्ण पशु बलीः पशु कल्याण संघ access_timeमंसिर २३, २०७६

काठमाडौं– सर्वोच्च अदालतले ‘रक्तपातरहित गढीमाई’ को सम्वन्धमा गरेको फैसला प्रभावकारी हुन नसकेकोमा पशु कल्याण संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  पशु कल्याण संघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी “रक्तपातरहित गढीमाई” ...

गढीमाईमा मंगलबार मात्रै पाँच हजारभन्दा बढी बलि access_timeमंसिर १८, २०७६

गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायो गरी पञ्चबली दिएपछि राँगा...

गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो access_timeमंसिर १७, २०७६

बारा । बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले ...

गढीमाई मेला भर्न आउन थाले भक्तजन access_timeमंसिर ६, २०७६

बारा । विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ । यही मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जन...

गढीमाई मेलामा १० दिन विद्यालय बन्द हुने access_timeमंसिर ३, २०७६

कलैया । महागढीमाई नगरपालिका–१ स्थित  गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भतmजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य प...

गढीमाई मेला आयोजनाबारे प्रदेश २ सरकार र स्थानीय तहबीच विवाद access_timeअसोज ३०, २०७६

बारा । गढीमाई मेला व्यवस्थापन तथा रेखदेख गर्ने अधिकारबारे प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै एक जनप्रतिनिधिले प्रतिवाद गरेका छन् । बाराको महागढीमाई नगरपालिका बरियारपुरका मेयर उप...

गढीमाईमा हुने पशुबलि रोक्ने फैसलाको स्वागत access_timeअसोज ९, २०७६

वीरगञ्ज – बारा जिल्लाको गढीमाई नगरपालिका–११ मा रहेको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा हुने बलिप्रथालाई रोक्न सर्वोच्च अदालतले आदेशलाई स्वागत गरिएको छ ।  त्यहाँ हुने रक्तपातलाई रोक्न जनस्तरमा चेतना फैलाउनुपर्ने विहिबार यहाँ आयोजित अन्तरक्रियामा ...