केन्द्रीय संस्करण

गगन थापा

संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन आवश्यक छ : गगन थापा access_timeअसोज ५, २०७६

काठमाडौं-नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताएका छन् । महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्र...

डेङ्गु नियन्त्रणको जिम्मा कसको ? access_timeभदौ १८, २०७६

काठमाडौँ– नेपालका ४० भन्दा बढी जिल्लामा डेङ्गु महामारीका रूपमा फैलिएको छ । तर सरकारले यसको नियन्त्रणका लागि ठोस कदम अझै चालेको छैन । बरु डेङ्गु नियन्त्रण गर्ने जिम्मामा एकले अर्कोलाई देखाएर उम्कने प्रयास भइरहेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका ने...

'राष्ट्रिय शिक्षा नीति होइन, ‘सरकारी शिक्षा नीति’ बनाउने काम भयो' access_timeभदौ १७, २०७६

काठमाडौँ– मुलुकको शैक्षिक भविष्य निर्देशित गर्न ल्याउन लागिएको नयाँ शिक्षा नीतिप्रति अलमल बढेको छ । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेर सरकारलाई प्रतिवेदन दिए पनि सरकारले सो प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरेको सरोकारवालाको भनाइ छ । नयाँ शिक्षा नीति...

सडक विभागमा धर्ना दिन पुगे गगन थापा, भने– ‘बेवास्ता गरिए सिंहदरबार धर्ना बस्छौं’ access_timeभदौ १३, २०७६

काठमाडौं– काँग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का  प्रतिनिधिसभा सदस्य गगन थापाको नेतृत्वमा सडक विभाग पुल्चोकमा धर्ना सुरु भएको छ । उनीसहित प्रदेशसभा सांसद र स्थनीयवासीले सो क्षेत्रका  १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन् । ...

भिडियो कन्फरेन्सबारे प्रधानमन्त्री र प्रवक्ताबीच कुरा बाझिएपछि गगन थापाको यस्तो प्रतिक्रिया access_timeभदौ १२, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता गगन थापाले भिडियो कन्फरेन्सबारे सरकार पक्षको पछिल्लो धारणालनाई ‘झुट बोले कौवा काटे’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा भिडियो कन्फरेन्सबारे सांसदहरुले उठाएका प्रश्नमा सञ्चार तथा स...