केन्द्रीय संस्करण

क्वारेन्टिन

रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टिनमा access_timeसाउन १४, २०७७

रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ ।  ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्न...

विद्यालयको क्वारेन्टिन खाली गरिँदै access_timeसाउन १०, २०७७

पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।  खैरहनीमा कंकाली...

लमजुङमा क्वारेन्टिनमा बसिरहेका युवकले गरे आत्महत्या access_timeसाउन २, २०७७

–सौगात पोखरेल लमजुङ । लमजुङ जिल्लाको कोलासोथर गाउँपालिका ९  गिलुङ  रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । क्वारेन्टिनमा रहेका ती युवकले आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।  लकडाउनअघि ब...

उपत्यकामा खोइ क्वारेन्टिन ? access_timeअसार ११, २०७७

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उ...

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनलाई क्वारेन्टिनमा लगियो access_timeअसार १०, २०७७

कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाक...

क्वारेन्टिनबाट किशोरी फरार access_timeअसार ६, २०७७

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् । सबै जना सुतेको बेला मध्यर...

ज्यानै लिने क्वारेन्टिन access_timeजेठ ३१, २०७७

सुर्खेत – कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टिनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टिनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वार...

क्वारेन्टिनका लागि ४३ वटा होटलको सूची access_timeजेठ २६, २०७७

काठमाडौं – सरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल सङ्घ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चारतारेदेखि पर्यटकीयस्तरका होटलको ...

भारतबाट फर्किने नेपालीले क्वारेन्टिन भरियो, थप आए राख्ने ठाउँ छैन access_timeजेठ २१, २०७७

कैलालीका विभिन्न स्थानीय तहका प्रमुखले अहिले पालिकामा सञ्चालन भएका क्वारेन्टिनको विकल्प खोज्नुपर्ने बताएका छन् । भारतबाट फर्किने नेपालीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवस्थापनमा समस्या भएको तथा फर्कने नेपालीको सङ्ख्या अझै बढ्ने अवस्था देखिएको भन्दै पालिका प्रमुखहरूले यस्तो बताए...

क्वारेन्टिनबाट गोठमा राखेपछि ... access_timeजेठ १९, २०७७

दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीह...

अव्यवस्थित क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना access_timeजेठ १९, २०७७

दैलेख –  कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ ।  भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेन्टिनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ ।  आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या...

क्वारेन्टिनमै जन्मियो बच्चा ! access_timeजेठ १८, २०७७

दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छिन् ।  गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्...

के हुन् कोरोना नियन्त्रणको लागि क्वारेन्टिनका न्युनतम मापदण्ड ? access_timeजेठ १६, २०७७

भन्नका लागि र देखाउनका लागि मात्रै गरिने कर्मकाण्डीय विधि होइन क्वारेन्टिन र आइसोलेसन । किन र कति कारणले जरुरी छ क्वारेन्टिन र आइसोलेसन ? वास्तवमै कस्तो हुनुपर्छ त्यसको व्यवस्था र बन्दोबस्त ? के नेपालका क्वारेन्टिन र आइसोलेसनका व्यवस्थाले ती मापदण्डहरुलाई पूरा गरेका छन् ? क...