केन्द्रीय संस्करण

क्यान्सर

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण शुरु access_timeफागुन १८, २०७६

सर्लाही ।  हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत...

महिलाको योनीबाट पानी बग्ने समस्या ल्युकोरिया : कतिखेर खतरनाक हुन सक्छ ? access_timeमाघ २६, २०७६

महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलाे खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो– ल्युकोरिया (Leukorrhea) । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह  (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म) ...

कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन access_timeमाघ २२, २०७६

दोहा– कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ)को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ ।  विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइए...

दिसामा रगत आयो ? कोलोरेक्टल क्यान्सर हुन सक्छ access_timeमाघ २१, २०७६

नेपालमा क्यान्सर रोगीको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । क्यान्सर रोग लागेपछि मरिहालिन्छ भन्ने त्रास भए पनि समयमै पहिचान भएको खण्डमा यो पूर्ण रूपमा निको हुने रोग हो । तर क्यान्सरले ठूलो रूप लिइसकेको अवस्था छ भने पनि उपचारबाट बिरामीलाई बचाउन भने सकिन्छ । कुनै पनि क्...

‘मृत्युलाई हाँसेर, हँसाएर स्वीकार गर्नुपर्छ’ access_timeमाघ २१, २०७६

चुनीखेलका विनोद वाइबा बेडमा पल्टिरहेका थिए । बेडसँगै अक्सिजनको सिलिन्डर अनि सिलिङमा झुन्ड्याइएको स्लाइनको बोतल । नाकमा अक्सिजनको पाइप अनि हातबाट स्लाइन । हेर्दा सामान्य बिरामीजस्तो लागे पनि उनी चौथो चरणको क्यान्सरबाट गुज्रिरहेका छन् । यसको उपचार सम्भव छैन र आफूमाथि...

किन खानुपर्छ ‘सुपर फुड’ को दर्जा पाएको ब्रोकाउली ? access_timeपुस १९, २०७६

प्रायःजसो जाडो मौसममा सहज र सुलभ रुपमा बजारमा उपलब्ध हुने तरकारीहरुमध्येको एक हो ब्रोकाउली । तिख्खर स्वाद र एक किसिमको गन्धका कारण धेरैजसोका लागि यो रुचिकर तरकारी बन्दैन । खासगरी, केटाकेटीहरुले त यो तरकारी खान खासै मन गर्दै गर्दैनन् । तर ब्रोकाउली तरकारीहरुमध्येमा ...

श्वास गन्हाउने समस्या भएकालाई क्यान्सरको खतरा, यस्तो छ बच्ने उपाय access_timeपुस ५, २०७६

मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरलाई आवश्यक खाना हामीले मुखबाट नै खाने गर्छौं । त्यसैले पनि मुख स्वास्थ्य महत्वपूर्ण अङ्गको रुपमा मानिन्छ । तर श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभासमारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था गर्छन् । मुख तथा श्वास गन्हाउँदा अ...

क्यान्सरको क्षेत्रमा प्रतिवर्ष एक अर्ब १५ करोड खर्च, कार्यक्रम भने निराशाजनक access_timeमंसिर २५, २०७६

काठमाडौँ । झापाकी सिर्जना लुइँटेल पहिलो सन्तान भएको ८ वर्षपछि दोस्रो सन्तान जन्माउने तयारीमा थिइन् । स्वास्थ्य परीक्षणका लागि अस्पताल गइन् । तर अस्पतालको रिपोर्टमा पाठेघरको दायाँ ओभरीमा ‘सिस्ट’ देखियो । एउटा अस्पतालको विश्वास नलागेर उनी धेरै अस्पताल धाइन् । पर...

जापानका पूर्वमहारानीलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी access_timeभदौ २२, २०७६

टोकियो– जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ ।  आइतबार ८४ वर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ । मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रु...