केन्द्रीय संस्करण

कोरोनाभाइरस

कोरोनाको त्रास : कसरी काम गर्दैछन् बैङ्कका कर्मचारी ? access_timeचैत २१, २०७६

गोठाटारबाट कमलादीस्थित ग्लोबल आइएमई बैङ्कको मूख्य कार्यालय पुग्न सँधै एकदेखि डेढ घन्टा लाग्थ्यो स्वस्तिका वलीलाई । तर आजभोलि उनी १५ देखि २० मिनेटमा कार्यालय पुग्छिन् । किनकि देश ‘लकडाउन’ छ, सडकमा मानिस र सवारी साधन फाट्टफुट्टमात्र हुने भएकाले ट्राफिक जामको स...

कोरोना संक्रमित ३० प्रतिशतमा कुनै लक्षण नै नदेखिने : संक्रमण फैलाउन यो वर्ग सबैभन्दा बढी घातक access_timeचैत २१, २०७६

न्यूयोर्क । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट लक्षणहरु देखा नपर्दा उनीहरु संक्रमण फैलाउने माध्यम बन्...

संग्रौलाको ‘कोरोना कैरन’ भोलिदेखि रातोपाटीमा access_timeचैत २१, २०७६

  'को सक्छ निदाउन खरबारीमा, वरिपरि मुढाहरु दन्किरहेको बेलामा !' भूपी शेरचनले उठाएको यो काव्यात्मक प्रश्न कोरोना महाव्याधिको बेला झन् सान्दर्भिक भएको छ । केही समयअघि पाताल [अमेरिका] प्रवासमा रहेर भरखरै नेपाल फर्केका चर्चित साहित्यकार एवं स्तम्भकार खग...

विश्वलाई आतङ्कित बनाइरहेकाे कोरोनाभाइरसले संक्रमण कसरी गर्छ ? access_timeचैत २१, २०७६

अहिले पूरै विश्व कोरोनाको संत्रासमा छ । किनकि, विश्वमा भएका सबै २ सय ३ वटा मुलुक तथा शासित क्षेत्रहरुमा कोरोना भाइरस फैलिसकेको छ । यसको अर्थ पूरै पृथ्वी अहिले कोरोनाको आक्रमण वा  शासनमा छ । यो लेख प्रकाशित हुँदासम्म (चैत्र २१ बिहान १०:१० बजे) विश्वभर १० लाख १...

कोरोनाको कहर : मन्दिरमा भगवान छन् तर भक्तजन भएनन् (फोटोफिचर) access_timeचैत २०, २०७६

काठमाडौं । आज चैते दशैंको रामनवमी । कोरोनको त्रासका कारण यस वर्ष यो पर्व पनि ओझेलमा परेको छ । हिन्दु धर्म शास्त्रअनुसार असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने दशैं वर्षमा दुईपटक असोज र चैतमा मनाउने गरिन्छ । तर कोरोनाको त्रासपछि म...

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो access_timeचैत १९, २०७६

विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७९९ पुगेको हो ।  यस्तै ४५ हजार ३३४ जनाको मृत्यु भएको छ ।  यसैगरी १ लाख ९० हजार ६६० जना कोरोन...

बेलायतमा एकैदिन कोरोनाबाट ५६३ जनाको मृत्यु access_timeचैत १९, २०७६

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ५ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो ।  बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेक...

कोरोनाको महाव्याधि ‘दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब संकट’: राष्ट्रसंघ प्रमुख access_timeचैत १९, २०७६

वितेको २४ घण्टाभित्र स्पेनमा कोरोनाभाइरस महाव्याधिका कारण ८६४ जनाको निधन भएको छ । यो भनेको स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोनाभाइरसका कारण भएको मृत्यु हो । अहिलेसम्म स्पेनमा ९,०५३ जनाको मृत्यु भइसकेको छ । हाल स्पेनमा कोरोनाभाइरसबाट संक्रमण हुनेहरुको सं...

प्रधानमन्त्रीको ठाडो आदेशमा सम्झौता रद्द access_timeचैत १९, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँग भएको सम्झौता रद्द भएको खुलासा भएको छ ।   सल्लाहकारहरुले चीनबाट  स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे गलत ब्रिफिङ गर्दै निर्णय सही भएको प्रधानमन्त्रीलाई बताएका थि...

बंगलादेशबाट नेपाली विद्यार्थीको अपिल: ‘कोरोनाविरुद्धको युद्ध लड्न तयार छौँ, सरकार हामीलाई उद्धार गर’ access_timeचैत १९, २०७६

हामी चिकित्शा शिक्षा, हाम्रो समाज र देशलाई सेवा गर्नका लागि पढिरहेका छौं । कोरोनाभाइरसको महामारीले सारा देश पिरोलिरहेको  यस दयनिय अवस्थामा बिदेशमा घरभित्र लकडाउन भएर बस्न यो मनले मानिरहेको छैन । हामि कोरोनाबिरुद्धको यस लडाइमा सहभागी हुन चाहन्छौ, आफुले स...

किसानको गोठमा पनि कोरोनाभाइरसको पीडा : कतै दुध सडकमा पोख्दै, कतै निःशुल्क वितरण access_timeचैत १९, २०७६

बुटवल । विश्वमै महामारीको रुप धारण गरेको कोरोनाभाइरस (कोभिड १९) बाट नेपाल पनि अछुतो रहन सकेको छैन । सरकारले उक्त भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै ‘लकडाउन’ घोषणा गरेको छ ।  ‘लकडाउन’ का कारण हाम्रो दैनिक जीवन घरभ...

युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु access_timeचैत १९, २०७६

पेरिस । कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ ।  कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०...

‘भोलि भवितव्य सिर्जना हुन्छ कि भन्ने त्रास अझै छ’ access_timeचैत १९, २०७६

विश्वभर महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको उच्च जोखिममा छौँ हामी । बागलुङकी एक युवतीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गण्डकी प्रदेश पनि त्रसित बनेको छ ।  मङ्गलबार बिहान मात्रै कोरोना भाइरस जाँच गर्ने मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएक...

कोरोनाकाे असर : प्रसुतिगृहको बहिरङ्ग सेवा बन्द हुँदा गर्भवती, सुत्केरीलाई सास्ती access_timeचैत १९, २०७६

कोरोनाभाइरस (कोभिड १९) संक्रमणको मनोवैज्ञानिक त्रास प्रायः सबैमा छ । संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएर संक्रमण हुन सक्ने सम्भावनाभन्दा पनि यतिबेला संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चालिएका केही प्रतिबन्धात्मक कदमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढाउन थालेको हो । य...

किन आकर्षण बढ्दो छ दैवी शक्तिजन्य उपचारमा ? access_timeचैत १९, २०७६

यस बेला हाम्रै आँखाले देख्नेगरी कोभिड–१९ ले नेपालको स्वास्थ्य क्षेत्र खत्तम भएको तथ्य देखाइदिएको छ, सायद हाम्रो जस्तो खत्तम स्वास्थ्य सेवा विश्वमा कहीँ छैन ।  मुख्यतः सार्वजनिक स्वास्थ्य क्षेत्रको बेहाल भएकै कारण गरिब र निम्न वर्गका धेरै मानिस विभिन्न अकल्ट प्राक्टिस (द...

अमेरिकाबाट जादुको चक्की आउने झुटो प्रतिक्षा नेपालले नगरोस् access_timeचैत १८, २०७६

तपाईंको देशमा चार दशकभन्दा लामो समय बिताउने क्रममा मैले अमेरिकाप्रति तपाईंहरु जति आशक्त अर्को भेटिनँ । मैले चिनेका सबैजना आफ्नो छोराछोरीलाई अमेरिका पठाउन चाहन्छन् ।  तपाई‌ंहरु सिधै अमेरिकाबाट आइफोन मगाउनुहुन्छ, न्युर्योक टाइम्स र सीएनएनका समाचार ...

कोरोना रोकथाम तथा नियन्त्रणमा चुनौती, भारतबाट आउनेको लेखाजोखा नै छैन access_timeचैत १८, २०७६

बुटवल । विश्वमै महामारीका रुपमा देखा परेको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामाका लागि प्रदेश ५ सरकारले स्थानीय तह र संघीय सरकारबीच समन्वयका साथ आवश्यक तयारी गरिरहेको छ । भारतसँग खुला सिमाना भएका ६ वटा जिल्ला रहेको यो प्रदेशमा भारतका विभिन्न सहरमा रोजग...

कोरोना संक्रमित गर्भवती र सुत्केरीले यसरी सावधानी अपनाउनुपर्छ access_timeचैत १८, २०७६

के तपाई गर्भवती अनि सुत्केरी अवस्थामा हुनुहुन्छ ? यस अवस्थामा ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या देखा परेको छ ? सुत्केरी तथा गर्भावस्थामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएका आमाबाट जन्मिने शिशुलाई कोरोनाभाइरसको संक्रमण हुन्छ कि हुँदैन भन्ने प्रश्नले पनि धे...

मेडिकल कलेजहरुलाई पनि अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन access_timeचैत १८, २०७६

काठमाडौँ । सरकारले देशभरका मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, २५ वट...

कोरोनाविरुद्धको युद्धमा पूर्वीय समाजबाट युरोप–अमेरिकाले के सिक्ने ? access_timeचैत १८, २०७६

दक्षिण कोरिया, जापान र भारतजस्ता एशियाका प्रजातान्त्रिक मुलुक कोरोनाभाइरसको महामारीविरुद्ध युरोप र अमेरिकाको दाँजोमा राम्रोसँग लडिरहेका छन् । गहिरो सामाजिक विभाजन र पश्चिमाको कमजोर नेतृत्व यसका दुई कारण हुन् । संसारका १ सय ९९ देशमा आगोसरी फैलिएपनि कोरोनाले फरक...

Page 2 of 21