केन्द्रीय संस्करण

कोरोना जीवाणु

चीनमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु (अपडेट) access_timeफागुन १४, २०७६

बेइजिङ । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ ।  पछिल्लो समय ...