कोभिड–१९
टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित ...
कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ ।...
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –७ देवरियाकी ७४ वर्षिया महिलाको मृत्यु भएको हो । उनलाई फोक्सोको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा ...
सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणा...
काठमाडौँ – सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सुविधासहितका शय्या थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमण तीव्र बढिरहेका जिल्लाम...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ पुगेको छ । संक्रमण निको हुनेको संख्या भने ६७ हजार ५ सय ४२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ भनिरहँदा कति संक्रमित र कति र...
कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागर...
हेटौँडा – कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ । हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टिनमा...
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय...
काठमाडौं । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९विरुद्ध लड्न सहयोग पुर्याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु नेपाली सेनाक...
कैलाली । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । रास्ट्रिय ...
गलकोट – बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार ...
काठमाडौं– विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ।यस कारण सारा संसार आफ्नै घर भित्र बस्न बाध्य भएको छ। यसरी जीवनशैलीमा आएको अप्रत्याशीत परिवर्तनले, हाम्रो मानसिक बोझ बढेको, हामी सबैले महसुस गरेका छौं।...
काठमाडौं – हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना संक्रमितको मुख्य र...
कैलाली । मंगलबार थप ११७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ६८ र सेती प्रादेशिक अस्पताल कोभिड–१९ को प्रयोगशालाबाट गरि...
काठमाडौं– धुम्बाराहिस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) ले कोभिड १९ विरामीको सफल उपचार गरेको छ । कास्की जिल्लाका ६० वर्षिय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरि गत जेठ २० गते यस अस्पतालमा भर्ना भएका थिए । नेपालमा...
काठमाडौं – उपत्यकामा पाँच जनालाई कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका सङ्क्रमितमध्ये दुई पु...
संक्रामक रोगविद् डा. अनुप सुवेदीले ‘स्वास्थ्य मन्त्रालयले निकालेको कोभिड परीक्षण निर्देशिका अवैज्ञानिक रहेको र त्यसले ठूलो संकट निम्त्याउने’ चेतावनी दिएका छन् । आज उनले एक ट्वीट गर्दै उक्त चेतावनी दिएका हुन् । उनले औंल्याएअनुसार सो निर्देशिकामा तीनवट...
प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार डिस्र्चाज गरिएको अस्...
सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ&rsquo...