केन्द्रीय संस्करण

केन्या

केन्यामा यात्रुबाहक बस ठोक्कियो, ७ जनाको मृत्यु, ६३ जना घाइते access_timeमंसिर २६, २०७६

एजेन्सी । केन्यामा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ६३ जना घाइते भएका छन् । दुईवटा यात्रुबहाक बस नैरोबी—मोम्बासा राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् ।  क्षेत्रीय प्रहरी प्रमुख जोसेफ ...