केन्द्रीय संस्करण

कृष्णलाल भडेल

२२ हजार मत गन्दा काँग्रेस उम्मेदवारको २४ सय ३६ मतले अग्रता access_timeमंसिर १५, २०७६

काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् ।  उनले १०३९५ मत ल्याउँदा नेकपा उम्मेदवार डिपी ढक...