केन्द्रीय संस्करण

कुकुर

एक जोडी कुकुरको रेखदेख गर्ने कामदारलाई वार्षिक ४७ लाख तलब ! access_timeमंसिर १४, २०७६

लन्डन । बेलायतमा एक दम्पतीले अनौठो विज्ञापन प्रकाशित गरेका छन् । उनीहरुले आफूसँग रहेको एक जोडी कुकुर रेखदेखका लागि आकर्षक तलब र विविध सुविधासहित एक जना घरेलु कामदार माग गरेका हुन् । नाइटब्रिज निवासी उनीहरुले अनलाइन विज्ञापनमा त्यस्तो कामदारका लागि वार्षिक ३२ हज...

कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु access_timeमंसिर १०, २०७६

आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ  किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन...

यस्तो पो रहेछ मानिस–कुकुरबीचको सम्बन्ध र कुकुरको पुर्खाको नालीबेली... access_timeकात्तिक १०, २०७६

  आजभन्दा हज्जारौं वर्ष पहिले यस पृथ्वीमा अति घना जंगलहरु थिए । ती जंगलहरुमा विशालकाय स्तनपायी जनावरहरु विचरण गर्ने गर्थे । त्यति बेला मानिस आजको जस्तो विकसित मानिस थिएन । त्यतिबेलाको मानिस जंगली अवस्थामा थियो । उनीहरु जंगली जनावरहरुको छालाले आफ्नो शरीर ढा...

३० हजार वर्ष पुरानो कुकुर र मान्छेको नाता access_timeकात्तिक १०, २०७६

  ‘कुत्ते कमिने मै तेरा खुन पिजाउँगा’ धर्मेन्द्रको यो गर्जनले भारतमा तीन वर्षसम्म कुकुर खोरबाट वाहिर निस्केनन रे ! कुकुरसँग जोडिएको एउटा रमाइलो ठट्टा हो यो । यस्ता ठट्टाको लामो फेहरिस्त तपाईं थप्न सक्नुहुन्छ । कुकुरलाई लिएर हाम्रा ठट्टा, गाली, ता...

घरपालुवा कुकुरलाई दैनिक नघुमाए २७ सय डलर जरिवाना access_timeअसोज १२, २०७६

एजेन्सी । अष्ट्रेलियाको राजधानी क्यानबेराका कुकुरधनीले अब दिनमा एक पटक आफ्नो कुकुर घुमाउनै पर्नेछ । स्थानीय प्रशासनले यो नयाँ व्यवस्था ल्याएको हो ।  यो नियम पालना गर्न नसकेको अवस्थामा व्यक्तिले २७०० डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।  सरकारले जीवजन्तु कल्याण व...

कुकुर र गाई मार्नेलाई कडा कारबाही गर्न माग access_timeभदौ १६, २०७६

काठमाडौं । स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले  खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट ...

कुकुरले टोकेको नभन्दा ज्यान गयो access_timeसाउन ३०, २०७६

कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरक...