केन्द्रीय संस्करण

किसुन साह

मधेस आन्दोलनका घाइतेलाई एक लाख सहयोग access_timeमाघ ७, २०७६

सिरहा । सिरहा मधेस आन्दोलनमा खुट्टा गुमाएका सिरहा लहान नगरपालिका २४ गोविन्दपुरका किसुन साहलाई एक समाजसेवीले एकलाख रुपैयाँ सहयोग गरेका छन् । काठमाडौंको ललितपुर उपमहानगरपालिका १६ नकवहाल, तोलाछेका ७९ वर्षीय मदनकुमार श्रेष्ठले साहलाई एकलाख रुपैयाँ सहयोग गरेका हुन्...