केन्द्रीय संस्करण

करेन्ट

आमालाई बचाउन खोज्दा छोराको पनि गयो ज्यान access_timeअसोज २०, २०७६

हेटौँडा-हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आइतबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।   दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुलीले आमालाई बचाउने क्रम...

करेन्ट लागेर एक युवकको मृत्यु access_timeअसोज ६, २०७६

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको  छ  । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए । मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट ला...

सन्धिखर्कमा करेन्ट लागेर एक युवकको मृत्यु access_timeभदौ ३१, २०७६

बुटवल– अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको तार बनाउने क्रममा ब...

दाङमा करेन्ट लागेर एकको मृत्यु access_timeभदौ ३०, २०७६

दाङ । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो । आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी ...

करेन्ट निकाल्ने माछा, जसले मान्छेलाई नै पनि मार्न सक्छ ! access_timeभदौ २३, २०७६

पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकिएको छ । यो कुरा भूगोलका सामान्य विद्यार्थीहरु सबैलाई थाहा छ । तर त्यो पानीले ढाकिएको अथाह क्षेत्रभित्र अनन्त रहस्यहरु लुकेर रहेका छन् । आजसम्म ती रहस्यहरुमध्ये मानिसले कमै मात्र थाहा पाएका छन्, पत्ता लगाएका छन् । पत्ता लगाउन धेरै कुराहरु...

दाङमा करेन्ट लागेर १ जनाको मृत्यु access_timeभदौ १७, २०७६

बुटवल– दाङमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । लमही–६ देउपुर स्थित  यनुका पुनको घरमा  मिस्त्री  काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय ३० वर्षीय जीवन चौधरीको उपचारका क्रममा मंगलबार ज्यान गएको हो । उनको लमही अस्पतालमा उपचार ग...

करेन्ट लागेर एकको मृत्यु access_timeभदौ ५, २०७६

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।  विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्ता...

पर्वतमा करेन्ट लागेर २ जनाको मृत्यु access_timeसाउन ३१, २०७६

पर्वत– पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट ...

करेन्ट लाग्दा सहचालकको मृत्यु access_timeसाउन ३०, २०७६

नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्याल...