केन्द्रीय संस्करण

कपिलवस्तु

काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ हुँदै access_timeमाघ १९, २०७६

काठमाडौं । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् ।  काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बु...

कपिलवस्तुको चार ठाउँमा माघी महोत्सव हुने access_timeपुस २१, २०७६

कपिलवस्तु । कपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मेला ...

प्रदेश ५ मा राजपाको स्थानीय सत्ता लालपुरमा ! access_timeमंसिर १६, २०७६

बुटवल । पाँच नम्बर प्रदेशमा राजपा नेपालको स्थानीय सत्ता कपिलबस्तुको लालपुरमा स्थापना भएको छ । यस अघिको स्थानीय निर्वाचन बहिस्कार गरेको राजपा नेपालले उपनिर्वाचनलाई सदुपयोग गर्दे कपिलबस्तुको शिवराज नगरपालिका १० लालपुरमा आफ्नो स्थानीय सत्ता कायम गरेको हो । राजपाको...

कपिलवस्तु अपडेट : कृष्णनगरको कर्फ्यू हट्यो access_timeकात्तिक १६, २०७६

बुटवल । बिहीबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फ्यू शनिबार बिहान ६ बजेदेखि हटाएको छ । मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अवस्था सामान्य बनेपछि  हटाएको हो । बुधबार साँझ मूर्ति विसर्ज...

१२ बुँदे सहमतिपछि कृष्णनगर शान्त बन्दै, कर्फ्यू भने कायमै access_timeकात्तिक १५, २०७६

बुटवल । बुधबार साझँदेखि तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर अहिले शान्त बन्दै गएको छ । यद्यपि निषेधाज्ञाभने  अझै पनि कायमै छ । कर्फ्यूका बीच लक्ष्मी माताको मुर्ति गतराति नै शिवनगरस्थित तलाउमा विसर्जन गरिएको छ । सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर वि...

कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक access_timeकात्तिक १४, २०७६

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको प...

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू access_timeकात्तिक १४, २०७६

कपिलवस्तु– लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको  छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगा...

कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ access_timeअसोज ९, २०७६

बुटवल– कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घ...

लागूऔषधसहित २ जना पक्राउ access_timeभदौ १७, २०७६

कपिलवस्तु– प्रहरीले सीमावर्ती क्षेत्र कृष्णनगरबाट २ जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा कृष्णनगर नगरपालिका वडा नं. १ सेमराका १९ वर्षीय अंकित यादव र तानसेन नगरपालिका वडा नं. १० तेल्घा पाल्पा घर भई हाल कृष्णनगर नगरपालिका वडा नं. २ मा ...

कपिलवस्तुको  खोलामा बेपत्ता ३ जनाको शव फेला access_timeभदौ १७, २०७६

बुटवल– भदौं १६ गते बिहान खोलामा बगेर बेपत्ता तीनै जनाको शव कपिलवस्तु प्रहरीले फेला पारेको छ । शुद्धोधन गाउँपालिका ६ स्थित  बेटिबेलभरिया खोला (सन्तघाट) मा भदौं १६ गते ११ बजेको समयमा नुहाउन गएका सोही स्थानकी २५ वर्षीया तरामति कोहर, १५ वर्षीया तारा कोहर...

तीजकै दिन ३ महिला नदीको भेलमा बेपत्ता access_timeभदौ १६, २०७६

बुटवल– कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को मर्थीनदीको सन्तघाटमा नुहाउने क्रममा नदीको भेलमा परेर ३ जना बेपत्ता भएका छन् ।  तीजका अवसरमा नदीमा नुहाउन गएका शुद्धोधन गाउँपालिका ६ बेलभरियाकी २५ वर्षीय तारामति कोहार, सोहि स्थानकी १५ वर्षीय...

कपिलवस्तुमा स्कुटी ठोक्किँदा २ जना घाइते, १ को अवस्था गम्भिर access_timeसाउन ३१, २०७६

बुटवल– कपिलवस्तुको बाणगंगा ४ बुङ्चीमा  भएको दुर्घटनामा परेर २ जना युवा घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको जाँदै गरेको लु ३७ प २५६४ स्कुटी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ४६ प ९००५ नं स्कुटी एक आपसमा ठोकिँदा स्कुटी चालकद्वय वाणगंगा नगरपाल...