केन्द्रीय संस्करण

एसेज सिरिज

बराबरीमा सकियो एसेज सिरिज access_timeभदौ ३०, २०७६

एसेज सिरिजअन्तर्गत पाँचौ तथा अन्तिम टेस्टमा घरेलु टोली इङ्ल्यान्डले अष्ट्रेलियालाई एक सय ३५ रनले हराएको छ । यससँगै सिरिज २–२ को बराबरीमा सकिएको छ । आइतबार रातिको खेल बराबरीमा सकिएपछि अष्ट्रेलियाले एसेज ट्रफीको रक्षा गर्न सफल भयो । इङ्ल्यान्डले दिएको तीन सय ९९ ...

चौथो टेस्टमा अष्ट्रेलियाको फराकिलो जित access_timeभदौ २३, २०७६

एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाले इङल्यान्डलाई एक सय ८५ रनले हराएको छ । फराकिलो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । इङ्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा एक सय ९७ रनमा अलआउट भयो । इङल्यान्डका लागि ओपनर जो डेनलीले ५३, जस बट...

जोफ्राको घातक बलिङमा सस्तैमा समेटियो अस्ट्रेलिया access_timeभदौ ६, २०७६

एजेन्सी । इङ्ल्यान्डका जोफ्रा आर्चरले घातक बलिङ गरेपछि एसेज सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया एक सय ७९ रनमै अलआउट भएको छ । अस्ट्रेलिया अलआउट भएपछि पहिलो दिनको खेल पनि समाप्त भएको घोषणा गरिएको छ । तेस्रो टेस्टमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्...