केन्द्रीय संस्करण

एभरेस्ट बैंक

एभरेष्ट बैंकको लूट : ब्याजदर घटाउन ग्राहकसँग थप सर्भिस चार्ज ! access_timeफागुन ६, २०७६

काठमाडौँ । यतिबेला बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र लगानीयोग्य पुँजीका कारण ब्याजदरका कमी आइरहेको छ ।  पहिले बैंकबाट ऋण लिँदा ग्राहकसँग गरिएको सम्झौताभन्दा पनि धेरै महङ्गो बनाएर ब्याजदर कायम गरिरहेका थिए । तर पछिल्लो समय ब्याजदर घटेको भएपनि अधिकांश बैंकले ...