केन्द्रीय संस्करण

एनसेल

एनसेलको नेटवर्क देखिएन ? आजबाट यस्तो देखिन्छ access_timeचैत १५, २०७६

काठमाडौं– एनसेलको नेटवर्क गयो भन्दै हुनुहुन्छ भने आजबाट एनसेलको नेटवर्क ‘स्टे होम’ भनेर देखिने छ । सामाजिक दुरी कायम राख्न प्रोत्साहन स्वरुप एनसेलले आफ्नो नेटवर्कको नाम ‘स्टे होम’ राखेको हो । सामाजिक दुरी कायम राख्न प्रोत्साहन गर्दै एन...

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स access_timeचैत १३, २०७६

काठमाडौं । एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशतबोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थ...

एनसेलका ग्राहकलाई खुसीको खबर, ‘रिचार्जमा बोनस’ देखि ‘स्टे होम प्याक’ सम्मको अफर access_timeचैत १२, २०७६

काठमाडौं– सञ्चार सेवाको पहुँच सदैव अत्यावश्यक हुन्छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटले विश्वलाई नै चुनौती दिइरहेको अवस्थामा सञ्चार सेवा माथि निर्वाध पहुँच झनै महत्वपूर्ण हुन्छ ।  विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड ...

कोरोना उपचार कोषमा एनसेलको १० करोड योगदान access_timeचैत ११, २०७६

काठमाडौं– सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा...

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’ access_timeचैत ७, २०७६

काठमाडौं– एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको ...

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’ access_timeचैत ५, २०७६

काठमाडौं–नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार  गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिमम...

एनसेलको ‘कल आयो पैसा पायो’ अफर, प्रत्येक मिनेटमा बोनस access_timeफागुन २९, २०७६

काठमाडौंं– एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई ...

एनसेलका पे एज यू गो प्रयोगकर्तालाई डाटा बोनस access_timeफागुन २५, २०७६

काठमाडौं– एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मुख्य ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत मुख्य ब्यालेन्स अर्थात पे एज यू ...

एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण, को को बने भाग्यशाली विजेता ? access_timeफागुन ८, २०७६

काठमाडौ– एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेका ेछ । ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनह...

राष्ट्रिय दादुरा–रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य access_timeफागुन २, २०७६

काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई ...

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउडसँगै अन्य सेवा दिने access_timeमाघ २९, २०७६

काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स्अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।  गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यवसाय...

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’ access_timeमाघ २३, २०७६

काठमाडौं– एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत &ls...

एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने (भिडियो) access_timeमाघ १९, २०७६

काठमाडौँ । राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाइदिन ठूला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन् ।  संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजश्व सचिव ढुंगानाले सर्व...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’, अल नेटवर्क टक टाईम र डेटा सहितका कम्बो प्याकहरु access_timeमाघ ८, २०७६

काठमाडौं– विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् ।   एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचाल...

एनसेलको टावरमा शृङ्खलाबद्ध आगजनी, टावरहरुमा क्षति पुर्‍याइएको प्रति नेपाल दूरसञ्चार प्राधिकरणले जनायो आपत्ति access_timeमाघ १, २०७६

काठमाडौं– विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षति पुर्‍याइ सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  दूरसञ्चार प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै दूरसञ्चार सेवा हाल...

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा access_timeपुस २८, २०७६

काठमाडौं– एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।  यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई स...

अस्पतालमै बुझे जितेन्द्र कुमारले १० लाख access_timeपुस १६, २०७६

काठमाडौं– सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । ...

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५०% छुट access_timeपुस १५, २०७६

काठमाडौं– सन् २०२० को पहिलो दिन जनवरी १ मा एनसेलले ग्राहकका लागि विषेश छुट दिने भएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।  एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा ...

एनसेल मेलामा बुटवलका दर्शक यसरी झुमे access_timeपुस १३, २०७६

बुटवल– एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् ।  दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतीसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीहरुबाट ...

एनसेल मेला भोलि बुटवलमा हुँदै access_timeपुस ११, २०७६

बुटवल– एनसेल प्राईभेट लिमिटेडले मनोरञ्जनले भरीपुर्ण ‘एनसेल मेला २०७६’ बुटवलका सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा भोलि शनिबार (पुष १२) आयोजना गर्ने भएको छ । यो मेला एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप नेपाल भ्रमण...

Page 1 of 2