केन्द्रीय संस्करण

उपनिर्वाचन

भक्तपुरमा उपनिर्वाचन: साना दल र स्वतन्त्रको जमानत जफत access_timeमंसिर १६, २०७६

भक्तपुर ।  भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले १० भोेट पनि नघाउन सकेनन् । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा देखिए पनि साना दललाई ५०० र स्वतन्त्र उम्मेदवारलाई १० भोट ल्याउन मुश्किल ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपालाई नेकपाले उछिन्यो access_timeमंसिर १५, २०७६

महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा पछिल्लो परिणाम सार्वजनिक भएको छ ।  नेकपा २२२९ राजपा २१३१ समाजवादी १८०२ काँग्रेस  ८८८ जनमत ३९५ हलो ३१० बदर मत १५० मतगणना अझै जारी छ ।

भक्तपुर–१ (क) मा कांग्रेस जित नजिक, १२ बजेसम्म अन्तिम नतिजा आउने access_timeमंसिर १५, २०७६

भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्याका पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।  आइतबार बिहान १० बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ । जसअनुसार काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले  १३०८३ मत ...

पाँचथरमा नेकपा र काँग्रेस विजयी, अछाममा नेकपा विजयी access_timeमंसिर १५, २०७६

मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी भएका छन् । नेपाली काँग्रसबाट उम्मेदवार वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्...

कपिलवस्तु नगरपालिका–१० मा राजपा विजयी access_timeमंसिर १५, २०७६

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र  विजयी भएकी छ्न् ।  निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याएर मिश्र विजयी भएकी हुन् ।  उनका निकटतम प्रतिद्वन्दी नेपाल...

प्रचण्ड हेलिकप्टर चढेको हामीलाई थाहा छैनः निर्वाचन आयोग access_timeमंसिर ११, २०७६

काठमाडौँ । निर्वाचन आयोगले नेकपा अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर चुनाव प्रचार प्रसारमा  लागि हिँडेको बारे औपचारिक जानकारी नभएको बताएको छ ।   उपनिर्वाचनको  तयारीबारे जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया...

रामचन्द्रको आरोप : कास्कीमा चुनाव हार्ने डरले सरकारले बुथ क्याप्चर गर्दैछ access_timeमंसिर ११, २०७६

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वच्छ चुनाव हुने कुरामा आशंका व्यक्त गर्दै सरकारले चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको गम्भीर आरोप लगाएका छन् । बुधबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार भेटघाटमा बो...

पिपरा गाउँपालिका उपनिर्वाचनः उम्मेदवारदेखि शीर्ष नेतृत्वसम्मको प्रतिष्ठाको विषय, राजपालाई थप चुनौती access_timeमंसिर ९, २०७६

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको हुने उपनिर्वाचनका लागि उम्मेदवारदेखि सम्बद्ध दलका शीर्ष नेताहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिक्रम चौधरी, राजपा नेपाल...

बाग्लुङको प्रदेशसभा निर्वाचन : कसको पक्षमा आउला नतिजा ? access_timeमंसिर ८, २०७६

बुटवल । बाग्लुङ क्षेत्र नम्वर २ को प्रदेश (ख)को उपनिर्वाचन त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रदेशसभाको उक्त क्षेत्रमा नेकपा र राष्ट्रिय जनमोर्चा सम्मिलित वाम गठबन्धन, नेपाली कांग्रेस र समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको हो । यसअघि वाम गठबन्धन र नेपाल...

उपनिर्वाचनः धुलिखेल नगरपालिका–२ मा ४ जनाको उम्मेदवारी दर्ता access_timeकात्तिक २७, २०७६

काभ्रे । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि ४ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।  जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले दिएको जानकारीअनुसार नेकपाबाट देव प्रसाद कोइराला,  नेपाली काङ्...

उपनिर्वाचन :  भक्तपुरका उम्मेदवारले पाए चुनावचिह्न access_timeकात्तिक २५, २०७६

भक्तपुर । निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।  कार्यालयले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  देवीप्रसा...

भक्तपुरमा यसरी भयो उम्मेदवार मनोनयनपत्र दर्ता (फोटोफिचर) access_timeकात्तिक २१, २०७६

भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभामा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भए...

नेकपादेखि साझा पार्टीसम्मले उम्मेदवार टुंगो लगाउँदा काँग्रेस बन्यो एक्लो ! access_timeकात्तिक १८, २०७६

काठमाडौँ । आगामी मंसिर १४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि काँग्रेसबाहेक अन्य मुख्य दलले उम्मेदवारी टुंगो लगाएका छन् ।  प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ मा निर्वाचन हुँदैछ भने प्रदेशसभातर्फ बाग्लुङ क्षेत्र नम्बर २ (ख), भक्तपुर क्षेत्र...

उपनिर्वाचनबारे काँग्रेसको रणनीति तय : १७ गते अन्तिम उम्मेदवारी छनोट access_timeकात्तिक १४, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगमी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक १७ गते मात्र उम्मेदवारी अन्तिम टुङ्गो लगाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विहीबार विहान बसेको पदाधिकारी बैठक उम्मेदवारको अन्तिम टुङ्गो ...

यस्तो छ उपनिर्वाचनको कार्यतालिका access_timeकात्तिक १, २०७६

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उप...

उपनिर्वाचनका लागि नामवलीसम्बन्धी कार्यक्रम असोज १ देखि access_timeभदौ २४, २०७६

काठमाडौं – आगामी मङ्सिर १४ गते  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदाता नामावली तया...