केन्द्रीय संस्करण

ईशनाथ नगरपालिका

एम्बुलेन्सबाट गाँजा तस्करी : मेयर र नेकपा नेतालाई पक्रन पक्राउपुर्जी जारी access_timeचैत १९, २०७६

रौतहट । रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई गाँजा तस्करीमा संलग्न रहेको आरोपमा अदालतले पक्राउपुर्जी जारी गरेको छ । जिल्लाको दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानप...