केन्द्रीय संस्करण

इरान

इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित access_timeसाउन १२, २०७७

एजेन्सी । इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।   उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नस...

कोरोनाविरुद्धको युद्धमा इरानका प्रेरक र दुःखद् कथा access_timeचैत १२, २०७६

सइद जफर मेहदी एक थकित र बिरामी स्वास्थ्यकर्मी अस्पतालको सानो कक्षमा बसेर निरन्तर बिरामीको चेकजाँच गरिरहेकी छिन् । उनले दाहिने हातले बिरामीका लागि औषधीको प्रेस्किप्सन लेखिरहेकी छिन्, बायाँ हातमार्फत सुई घोचेर उनलाई रगत दिइएको छ । उनी डाक्टर र बिरामी दुबै हुन् र यस्त...

इरानबाट २७७ जना भारतीयको उद्धार access_timeचैत १२, २०७६

नयाँदिल्ली । कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए । उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डिय...

इरानमा कोभिड–१९ सङ्क्रमणका कारण ३४ व्यक्तिको मृत्यु (अपडेट) access_timeफागुन १६, २०७६

तेहरान । इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यस...

इरानको मिसाइल हमलामा १ सय ९ जना सैनिक घाइते भएको अमेरिकाद्वारा स्वीकार access_timeमाघ २८, २०७६

गत जनवरीमा इराकमा रहेको आफ्नो सैन्य बेसमा इरानले गरेको मिसाइल हमलामा घाइते भएका सैनिकको संख्या १ सय ९ पुगेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा सो हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको बताएका थिए । तर, पछि ...

इरानमा यात्रुवाहक विमान रनवेबाट चिप्लेर ‘हाइवे’ सम्म पुग्यो access_timeमाघ १३, २०७६

दक्षिणपश्चिम इरानमा क्यास्पियन एयरलाइन्सको विमान सोमबार विमानस्थलको रनवेबाट चिप्लेर नजिकैको राजमार्गसम्म पुगेको छ । दुर्घटनामा विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको इरानको राष्ट्रिय मिडियाले जनाएको छ । ‘महसहर विमानस्थलमा विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट ...

इरानमा सन् २०१२ पछि पहिलोपटक सर्वोच्च नेता खामेनीद्वारा प्रार्थनाको नेतृत्व access_timeमाघ १, २०७६

एजेन्सी । इरानका सर्वोच्च धार्मिक नेता आयातोल्ला अलि खामेनीले यस हप्ताको शुक्रबार तेहरानमा गरिने प्रार्थनामा नेतृत्व गर्नुहुने भएको इरानी अधिकारीले बताएका छन् । राज्य सञ्चालित समाचार संस्था (आइआरएनए)ले बुधबार इरानी अधिकारीलाई उद्धृत गर्दै तेहरानमा हुने प्रार्थनासभामा ...

इरानले मिसाइलमार्फत खसालेको विमानको भिडियो खिच्ने व्यक्ति पक्राउ access_timeमाघ १, २०७६

एजेन्सी । तेहरानको आकासमा मिसाइल हानेर खसालिएको युक्रेनी विमानको भिडियो खिच्ने व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ परेका व्यक्तिलाई राष्ट्रिय सुरक्षासम्बन्धी आरोप लाग्ने आशंका छ ।  पीएस७५२ विमान बुधबार तेहरानबाट उडेलगतै खसालिएको थियो । मिसाइल आक्रमणमा पर...

इरानद्वारा इराकस्थित अमेरिकी सैनिक क्याम्पमाथि फेरि मिसाइल आक्रमण access_timeपुस २७, २०७६

एजेन्सी । पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ। सोही सिलसिलामा आज पनि इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै&n...

विमान दुर्घटनाः इरानद्वारा अमेरिकी दावीको खण्डन access_timeपुस २५, २०७६

एजेन्सी । इरानले शुक्रबार आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले झारेको भन्ने अमेरिकाको दावीलाई खण्डन गरेको छ ।  विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिल्यै केही भन्न नस...

अमेरिकाले पनि मिसाइल हानेर खसाएको थियो इरानको यात्रुवाहक विमान, यस्तो छ इतिहास access_timeपुस २५, २०७६

‘शकास्पद छ’ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको तेहरानमा दुर्घटना भएको युक्रेनको बोइङ ७४७ विमानबारे गरेको टिप्पणी हो यो । उता, बेलायत र क्यानाडाले पनि १७६ यात्रु सवार पीएस७५२ विमानलाई दुर्घटनाअघि इरानको मिसाइलले लागेको सूचना प्...

युक्रेनको विमानलाई मिसाइलले हानेको दाबी गर्दै भिडियो सार्वजनिक access_timeपुस २५, २०७६

दुर्घटना हुनअघि युक्रेनको विमानलाई मिसाइलले आकाशमा हानेको दाबी गर्दै भिडियो सार्वजनिक भएको छ । अलजजिरामा प्रकाशित समाचारका अनुसार इरानको तेहरानस्थित विमानस्थलबाट उडान भरेको विमानलाई मिसाइलले लागेको र त्यसको केही समयपछि नै बुधबार दुर्घटनाग्रस्त बनेको दाबी गर्द...

ट्रम्प विश्वयुद्धकै तयारीमा थिए, तर किन एकाएक पछि हटे ? इरानको आक्रमणपछि ह्वाइट हाउसमा देखिएको त्यो दृष्य access_timeपुस २५, २०७६

एजेन्सी । इरानी कमाण्डर कासिम सुलेमानीको मृत्युलगत्तै अमेरिकी गुप्तचर एजेन्सीको एउटा सन्देशले ह्वाइट हाउसमा सनसनी फैलायो । त्यसपछि लगतै ह्वाइट हाउस युद्धमयजस्तै भयो । त्यसलगत्तै अमेरिका ईरानी आक्रमणलाई सामना गर्ने योजना निर्माणमा व्यस्त भयो। तुरून्तै व्हाइट हाउसबाट अमेरिकी...

इरान अमेरिकासँग पछि हट्दैन: राष्ट्रपति रौहानी access_timeपुस २३, २०७६

एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताएका छन् । राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, ‘यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्र...

इरानले दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने access_timeपुस २३, २०७६

एजेन्सी । इरानको उड्ययन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ । अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को यूक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटनाग्रस्त हुँदा चालक द...

अमेरिकी उड्ययन विभागद्वारा इराक, इरान र पर्सियन खाडीमाथिको आकास आकस्मिक संकटकाल घोषणा access_timeपुस २३, २०७६

एजेन्सी । अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ । इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको ...

इरानको मिसाइल आक्रमणपछि ट्रम्पले भने ‘अल इज वेल’ access_timeपुस २३, २०७६

एजेन्सी । इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा मिसाइल आक्रमण गरेपछि ट्रम्पको पहिलो बयान आएको छ । जुन तुलनात्मक रुपमा सकारात्मक देखिन्छ । अमेरिकी राष्ट्रपतिले इरानको आक्रमणपछिको अवस्थामा चिन्ताजनक नरहेको ट्वीट गरेका छन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सबै...

इराकस्थित अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला access_timeपुस २३, २०७६

इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासे...

इरानमा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो access_timeपुस २२, २०७६

तेहरान । इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरलसुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जन...

इरानका सांस्कृतिक धरोहर निशानामा रहेको भन्ने ट्रम्पको धम्कीको सर्वत्र विरोध access_timeपुस २२, २०७६

एजेन्सी । इरानका सांस्कृतिक धरोहरहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि डोनाल्ड ट्रम्प अहिले सर्वत्र आलोचित भइरहेका छन् ।  अमेरिकाले इरानी कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि उत्पन्न तनावमाझ ट्रम्पले उक्त धम्की दिएका थिए ।  राष्ट्रपतिले एक ट्विटमा इरानले अमेरिक...

Page 1 of 2