केन्द्रीय संस्करण

इराक

इराकमा अमेरिकी सेनाको बेसमा रकेट हमला access_timeफागुन २, २०७६

इराकको दुर्गम किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य ठेगाना (बेस) मा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको एएफपीले इराकी तथा अमेरिकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै लेखेको छ । अलजजिराका अनुसार के–वान बेसमा बिहीबार राति करिब ८ बजेर ४५ मिने...

इरानी आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट access_timeमाघ ११, २०७६

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ ।  एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा राखिएको छ ।  जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्...

इरानको क्षेप्यास्त्र आक्रमणमा ११ अमेरिकी सेना घाइते access_timeमाघ ३, २०७६

एजेन्सी । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।  गतहप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो ।  अमेरिकी...

इराकी संसदले सबै विदेशी सेना हटाउन सरकारलाई आदेश दियो access_timeपुस २१, २०७६

  इराकको संसदले एउटा प्रस्ताव पारित गर्दै मुलुकबाट सबै विदेशी सेनाहरुलाई हटाउन आदेश दिएको छ । अमेरिकाले बगदादमा गरेको आक्रमणमा प्रमुख इरानी सैन्य कमाण्डारको हत्या गरेपछि इरान–अमेरिकाबीच तनाव बढेको स्थितिमा इराकी संसदले उक्त प्रस्ताव पारित गरेको हो । ...

इराक र अमेरिकाको सम्बन्ध कसरी यस्तो नाजुक बन्यो ? access_timeपुस १७, २०७६

लण्डन । इराकमा अमेरिकी दूतावासबाहिर तनावपूर्ण गतिरोधपछि प्रदर्शनकारी अहिले फर्किएका छन् । मङ्गलबार आक्रोशित भीडले दूतावासमाथि हमला गरेका थिए । अमेरिकी हवाई हमलामा शिया चरमपन्थी सङ्ठनका सदस्यहरु मारिएपछि आक्रोशित भीडले बगदादस्थित अमेरिकी दूतावासमाथि आक्रमण गरेका थिए ...

इराकस्थित अमेरिकी राजदूतावास वरिपरि ढुंगामुढा भएपछि.... access_timeपुस १५, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको इराकस्थित राजदूतावासको पर्खालमा वरिपरिसम्म आगजनी तथा ढुङ्गामुढा गरेको घटनाप्रति गहिरो चासो व्यक्त गरेका छन् । उनले इराकी सरकारलाई दूतावासको सुरक्षार्थ इरानी सुरक्षाकर्मीलाई तैनाथ गर्न आग्रहसमेत गरेका छन् । ट्रम्प...

इराकमा प्रधानमन्त्री गठनमा ढिलाइ, सडक आन्दोलन जारी access_timeपुस १०, २०७६

नासिरिया । इराकका सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको चयनमा ढिलाई भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाएका छन् । प्रदर्शनकारीले नासिरिया, बस्रा र दिवानियाका सडक तथा पुलहरूमा रातभर पनि यातायात अवरूद्ध पारेका छन् । तर केही भाग बिहीबार बिहान केही सडकहरूलाई अतिआ...

इराकी प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा access_timeमंसिर १३, २०७६

बग्दाद । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन् । उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गर्नुभएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।  इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेर...

इराकमा सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु access_timeमंसिर १२, २०७६

नसिरिया । इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको छ ।  इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि पेट्रोलको मू...

मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत, विरोध प्रदर्शन जारी access_timeकात्तिक १५, २०७६

बग्दाद– इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर प्रदर्शनकारीहरुले चुनावले मात्र समस्याको समाधान नहुने बताएका छन् । टेलिभिजनमा बिहीबार प्रशारित ए...

इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४ access_timeकात्तिक ११, २०७६

बग्दाद– इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ  ।  अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन् ।  आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार,...

इराकमा सरकार विरोधी प्रदर्शन, १ जनाको मृत्यु, २ सय बढी घाइते access_timeअसोज १५, २०७६

एजेन्सी– आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराक प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ  ।  इराकी सरकारले देशभरी भएको विरोध प्रदर्शनक...