केन्द्रीय संस्करण

इन्डोनेसिया

इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप १ जनाको मृत्यु access_timeफागुन १९, २०७६

एजेन्सी । इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँ...

इन्डोनेसियामा भूकम्पको शक्तिशाली धक्का access_timeफागुन १४, २०७६

जकार्ता । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ । उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय...

इन्डोनेसियामा बाढी, १०औं हजार विस्थापित access_timeफागुन १४, २०७६

जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उनले ८...

इन्डोनेसियामा शक्तिशाली भूकम्प access_timeपुस २२, २०७६

एजेन्सी । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ । शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवरण प्राप्त भइनसकेको र  सुनामी चेतावनीको कुनै सुचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन् ।  अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्राद...

इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, करिब दुई लाख विस्थापित access_timeपुस १९, २०७६

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या शनिबार ५३ पुगेको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा जाकार्तामा आएको मुसलधारे वर्षाका कारण बढेका नदी तथा खोलाहरूको पानी जाकार्ताको होचा भागहरू रहेका वस्तीमा छिरेका कारण राजधानी जलमग्न...

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १३ जना अझै बेपत्ता(अपडेट) access_timeपुस ९, २०७६

एजेन्सी । इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।  दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएका मध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन् । बेपत्ता भएकाको खोजी भइरहेको र भेट...

इन्डोनेसियामा बस दुर्घटना, २५ जनाको मृत्यु access_timeपुस ८, २०७६

एजेन्सी । बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु  हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहे...

पूर्वी इन्डोनेसियामा भूकम्प access_timeमंसिर १८, २०७६

जकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईम...

इन्डोनेसियामा शक्तिशाली भूकम्प access_timeअसोज ९, २०७६

आम्बोन– इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा स...

सरकारले ‘बिहेअघिको सेक्स’लाई प्रतिवन्ध गर्ने विधेयक ल्याउन लागेपछि इण्डोनेशियामा व्यापक विरोध access_timeअसोज ९, २०७६

एजेन्सी । इन्डोनेसियामा ‘विवाह अघिको सेक्स’लाई प्रतिबन्ध लगाउने विधेयकविरुद्ध हिसांत्मक प्रदर्शन सुरु भएको छ ।  विवादित विधेयकलाई लिएर इण्डोनेशियाका कयैन शहरमा प्रदर्शन भएको छ । प्रहरीले संसद अघि प्रदर्शन गरिरहेका प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र पानीक...

इन्डोनेसियामा शक्तिशाली भूकम्प access_timeअसोज २, २०७६

एजेन्सी– इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।  यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइए...

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव access_timeसाउन ३१, २०७६

जकार्ता– इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् ।  इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उनले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग ...