केन्द्रीय संस्करण

इंग्लिस प्रिमियर लिग

१७ जुनदेखि प्रिमियर लिगः  म्यानचेस्टर सिटी र आर्सनलबीच भीडन्त access_timeजेठ १६, २०७७

कोभिड–१९ महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि सुरु हुने भएका छन् ।  पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । लिगमा कुल ९२ खेल बाँकी छन् र यी सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।&...