केन्द्रीय संस्करण

अस्पतालमा

अलपत्र महिला अस्पतालमा : यस्तो छ कारुणिक कथा access_timeमंसिर ६, २०७६

–नारायण ढुङ्गाना   काठमाडौं । सुकेको जीउभरि चुरोटले पोलेको दाग, तातो पानीले डामेको खाटा, संवेदनशील अङ्गमा घाउका डोब देखिन्छन् ।  कलेजोले काम गर्न छाडिसकेको छ । बेलाबेलामा पेटमा पानी जमेर निकाल्नुपर्ने अवस्था छ । दयनीय अवस्थामा सडकबाट ...