केन्द्रीय संस्करण

अर्थतन्त्र

भारतमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली अर्थतन्त्रमा : जहाँ–जहाँ भारतीय सामान, त्यहाँ–त्यहाँ महँगी ! access_timeमाघ ७, २०७६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो मंसिर मसान्तसम्म वार्षिक विन्दुगत (अघिल्लो वर्षको सोही समय) का आधारमा ६.५५ प्रतिशतको मुद्रास्फीति रहेको देखाएको थियो ।  औसत मुल्यवृद्धि साढे ६ प्रतिशत भए पनि यो अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.७६ प्रतिशत पुगेको छ ।...

अर्थतन्त्रमा निराशा : यसपटक पनि नभेटिने भो लक्ष्य access_timeमाघ ४, २०७६

स्थायी सरकारसँगै दाहोरो अंकको आर्थिक वृद्धि हुने भाषण धेरै दोहो¥याइए पनि अर्थतन्त्र भने ओरालो झरेको छ । अन्ततः चालु आर्थिक वर्षका लागि तोकिएको पनि लक्ष्य  नभेटिने भएको छ । विश्वका तीन मुख्य आर्थिक संस्थाहरु विश्व बैंक, एसियाली विकास बैंक(एडिबी) र अन्तर्राष्...

सन् २०२६ मा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सक्ने access_timeपुस १४, २०७६

लखनऊ । सेन्टर फर इकोनोमिक एन्ड बिजेनस रिसर्चले हालै सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२६ मा भारतले जर्मनीलाई पछाडि छाड्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । रिपोर्टमा सो समयमा भारतको कूल ग्राहस्थ उत्पादन पाँच ट्रिलियन डलरसम्म पुग्ने बताइएको छ । यद्यपि...

अर्थतन्त्रमा जोखिम बढ्दै access_timeमंसिर ४, २०७६

विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरुको आर्थिक विकासमा देखिएको उतारचढावको कारण यस्तो अवस्...

भारतको अर्थव्यवस्था ६ वर्षयताकै कमजोर access_timeकात्तिक २०, २०७६

काठमाडौँ । भारतीय अर्थतन्त्र अहिले ६ वर्षयताकै कमजोर अवस्थामा पुगेको भारतीय मिडियामा विश्लेषण हुन थालेको छ ।  भारतमा सन् २०१७ देखि लगाइएको जिएसटी (वस्तु तथा सेवामा कर) ले बजारमा देखिएको वस्तु तथा सेवाको मूल्य सस्तिने र अप्रत्यक्ष कर दायरामा आउने आँकलन थियो त...

निर्धो चीनबाट विश्व चुनौतीहरु सामना गर्न तम्तयार बनेको आजको बलियो चीन access_timeअसोज २३, २०७६

चीनको राष्ट्रिय दिवस हो एक अक्टुबर । चिनियाँ क्रान्ति सम्पन्न भएको दिन । प्रत्येक वर्ष मनाइने यो पर्व ‘दशक’ भने विशेष रुपमा आयोजना गर्ने चलन रहँदै आएको छ । समाचारमा सुनेझैँ यो पटक १ अक्टुवर धुमधाम सँग चिनियाँहरुले मनाए । त्यस अवसरमा सन्देश दिँदै राष्ट्रपति ...

देशको अर्थतन्त्रले सही गति लिन लागेको हो ?  प्रतिवेदन भन्छ– आयात घट्यो, निर्यात बढ्यो access_timeअसोज ८, २०७६

काठमाडौं–चालू आर्थिक वर्ष  २०७६÷०७७ मा देशमा व्यापार घाटा कम हुने संकेत देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनले व्यापारघाटा कम हुने संकेत गरेको हो । साउनमा आयात ११.५१ प्रतिशतले घटेको छ भने निर्यात २७.६८ प्रतिशतले बढेको तथ्यांक भ...