केन्द्रीय संस्करण

अमेरिका चीन

अमेरिकाले चीनमाथि लगाएको आरोप उल्टायो, व्यापार युद्धमा सहमति बन्ने संकेत access_timeपुस २९, २०७६

एजेन्सी । अमेरिकाले चीनलाई मुद्रा हस्तक्षेपकारीको रुपमा प्रस्तुत गर्दै आएको थियो । अब भने अमेरिका उक्त निर्णयबाट पछि हटेको छ ।  दुई देशले व्यापार युद्धलाई कमी गर्ने तयारी गरिरहेको सन्दर्भमा यो कदम चालिएको विश्वास गरिएको छ ।  चीनले उसको मुद्रालाई अवमूल्य...