केन्द्रीय संस्करण

अमेरिका

युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा access_timeकात्तिक १, २०७६

वासिङ्टन– संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ ।  अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा (वाइन) र स्कटल्यान्डको ह्विस्कीमा परेको छ । यी सामान अमेरिकामा सर्वा...

अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार access_timeअसोज २९, २०७६

एजेन्सी– उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै...

एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता हुने access_timeअसोज २६, २०७६

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाह...

निर्धो चीनबाट विश्व चुनौतीहरु सामना गर्न तम्तयार बनेको आजको बलियो चीन access_timeअसोज २३, २०७६

चीनको राष्ट्रिय दिवस हो एक अक्टुबर । चिनियाँ क्रान्ति सम्पन्न भएको दिन । प्रत्येक वर्ष मनाइने यो पर्व ‘दशक’ भने विशेष रुपमा आयोजना गर्ने चलन रहँदै आएको छ । समाचारमा सुनेझैँ यो पटक १ अक्टुवर धुमधाम सँग चिनियाँहरुले मनाए । त्यस अवसरमा सन्देश दिँदै राष्ट्रपति ...

सर्त उलंघन गरेर अमेरिकाभरि दूतैदूत access_timeअसोज १८, २०७६

मेरिल्यान्ड — अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउस' सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्...

अमेरिकामा पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए access_timeअसोज १२, २०७६

वासिङ्टन- अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।  ककिसभिलस्थित हन्ट भ्याली टाउन ...

अमेरिकको सुझाव : नेपाल कतै नढल्कियोस् access_timeअसोज ११, २०७६

अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढ...

अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको मृत्यु access_timeअसोज ४, २०७६

लस एन्जलस-अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ ।  अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।  राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार ज...

तेल भण्डारमा आक्रमण : अमेरिकाले साउदी अरबमा सैनिक पठाउने access_timeअसोज ४, २०७६

बीबीसी । साउदी अरबमा रहेको तेलको भौतिक पूर्वाधारमाथि लगातार आक्रमण हुन थालेपछि अमेरिकाले त्यहाँ आफ्नो सैनिक पठाउने घोषणा गरेको छ । डिफेन्स सेक्रेटरी मार्क एस्परले सञ्चारकर्मीहरुसँगको कुराकानीमा साउदी अरबमा अमेरिकी सेनाको परिचालन ‘रक्षात्मक शैली’ मा ...

अमेरिकासँग वार्ताका लागि तालिबान खुला access_timeअसोज १, २०७६

काबुल– अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएका छन् । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्व...

चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो access_timeअसोज १, २०७६

टोकियो– जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहे...

नेपालमा पुस्तकालय बनाउन अमेरिकामा रकम संकलन access_timeभदौ ३१, २०७६

टेक्सास- नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले नेपाली जर्नी नामक संस्थाले ड्यालासमा गाला डिनर कार्यक्रमको आयोजना गरिएको छ । पेशाले नर्स रहेकी मौषमी श्रेष्ठको अगुवाईमा रहेको नेपाल जर्नी नामक संस्थाले नेपालका बिभिन्न स्थानमा पुस्तकालय निर्माण गर्न अमेरिकामा गाला डिन...

अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक access_timeभदौ ३०, २०७६

प्योङयाङ- प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ । राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले विदेश मन्त्रालय अन्तर्गत अमेरिकी...

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन access_timeभदौ २९, २०७६

तेहरान– साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ ।  इस्लामिक मुलुक इरान विरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाई छ । इरानी...

अमेरिकाबाट टाढिँदै साउदी अरब, कसरी रुसको यति नजिक पुग्यो ? access_timeभदौ २८, २०७६

-बीबीसी/सेसीलिया बारिया राजकुमार अब्दुल अजीज बिन सलमान साउदी अरबका नयाँ ऊर्जामन्त्री बनेका छन् । देशका युवराज मोहम्मद बिन सलमानका सौतेनी भाइ अब्दुल अजीजले ‘अर्गनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज’ (ओपेक) मा कयैन् वार्तामा प्रमुख भूमिका निभाएका छन्...

सेप्टेम्बर १३ : सबैभन्दा पहिले चन्द्रमामा मानवनिर्मित वस्तु पुगेको त्यो गौरवपूर्ण दिन access_timeभदौ २७, २०७६

चन्द्र खाकी/ज्ञानमित्र आज, अंग्रेजी तारिख अनुसार सेप्टेम्बर १३ । अर्थात् अंग्रेजी क्यालेण्डरको नवौं महिनाको १३ औं दिन । तिथि, मिति र गतेका आधारमा हेर्ने हो भने अरु अरु दिनहरु जस्तै यो पनि एउटा सामान्य दिन नै हो । अझ भनौं, अंग्रेजी क्यालेण्डर नै प्रचलनमा आइसकेपछि आजसम्म...

अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध access_timeभदौ २६, २०७६

-इसाम अहमद वासिङ्टन– संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अ...

अमेरिका-चीन व्यापार युद्ध: चीनले दियो सकारात्मक संकेत access_timeभदौ २५, २०७६

बेइजिङ– चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ । यी कर छुटहरु आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ ।...

चीनको अमेरिकासँगको व्यापार खुम्चियो access_timeभदौ २२, २०७६

बेइजिङ– संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आए...

इरानको विवादित ट्याङ्कर हस्तान्तरण गरे क्याप्टेनलाई करोडौँ दिने प्रस्ताव गरेको अमेरिकाद्वारा स्वीकार access_timeभदौ २२, २०७६

बीबीसी । अमेरिकाको विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले इरानीयन तेल ट्यांकर हस्तान्तरण गर्नको लागि ट्यांकरका क्याप्टेनलाई करोडौं डलर प्रस्ताव गरेको पुष्टि गरेको छ ।  मन्त्रालय अन्तर्गतको ‘इरान एक्सन ग्रुप’का प्रमुख ब्रायन हूकले एड्रियन दर्य–१ का क्या...

Page 1 of 2