केन्द्रीय संस्करण

अग्नि सापकोटा

संसदहरु व्यक्तिगत गालीगलौचमा उत्रेपछि सभामुखले स्मरण गराए नियमावलीको बुँदा access_timeजेठ २५, २०७७

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरु विषय वस्तुभन्दा बाहिर गएर व्यक्तिगत गालिगलोज र आरोप प्रत्यारोपमा उत्रन थालेपछि सभामुख अग्नि सापकोटाले नियमावलीको बुँदा नम्बर २१ को ङ स्मरण गराएका छन् । आइतबार सांसद चन्दा चौधरीले बजेटमाथिको छलफलमा सहभागी हुँदा यसअघि सांसद गंगा ...

सभामुख सापकोटा र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेट access_timeचैत ४, २०७६

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत म्यानले भामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।  ...

सभामुख सापकोटा संलग्न रहेको भनिएको हत्या प्रकरण, ‘जिउँदै गाडिएका’ लामाको मृत्युको प्रमाण छैन access_timeफागुन २९, २०७६

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ ।  सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखि...

मलाई डबल स्टयान्डर्ड जीवन मन पर्दैनः सभामुख सापकोटा access_timeमाघ १६, २०७६

काठमाडौं । सभामुख अग्नि सापकोटाले आफुलाई डवल स्ट्याण्डर्ड जीवन मन नपर्ने बताएका छन् । बिहीबार संसदीय पत्रकार समाजले सिंहदरवारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।  उनले संसदलाई जीवन्त राख्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिवद्धता...

भारतीय कार्यबाहक राजदूतले भेटे सभामुख access_timeमाघ १५, २०७६

काठमाडौँ। नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।  कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् ।  आइतबार सभामुखमा निर्वि...

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख access_timeमाघ १४, २०७६

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चा...

सपथ लगत्तै सभामुखसँग चिनियाँ राजदूतको भेटवार्ता access_timeमाघ १३, २०७६

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् ।  आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी थिइन् ।  सोमबार मात्रै सभामुखको सथपग्रहण गरे...

सभामुखमा अग्नि सापकोटाद्वारा उम्मेदवारी दर्ता (७ तस्बिरमा हेर्नुहोस् ) access_timeमाघ ७, २०७६

काठमाडौ । प्रतिनिधिसभाको सभामुख पदका लागि प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।  मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन् ।  सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल...

भिडियो समाचार : पूर्वमाओवादीबाटै सभामुख, नेपाल एयरलाइन्सबाट बाहिरिए खरेल access_timeमाघ ५, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको ...

ओली–प्रचण्ड सहमति: सभामुखमा अग्नि सापकोटा निश्चित access_timeमाघ ५, २०७६

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हु...