केन्द्रीय संस्करण

 तालिबान

तखारको एक जिल्ला तालिबान लडाकूको कब्जामा access_timeभदौ २४, २०७६

तलुकान– उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला  तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टासम्म निरन्तर रुपमा तालिबानले आक्रमण गरेपछि याङ्गी काला जिल्लाको मुख्यालय मंगलबार बिहान नै कब्जा ग...