केन्द्रीय संस्करण

सोह्रश्राद्ध

आजबाट सोह्रश्राद्ध सुरुः कुन तिथीमा कस्को श्राद्ध गर्ने ? access_timeभदौ २८, २०७६

आष्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ ।  तिथिको आधारमा पर्ने हुनाले प्रत्यक वर्ष सोह्रश्राद्ध सुरु हुने सम...