केन्द्रीय संस्करण

प्रभु बैंक लिमिटेड

प्रभु बैंकको नयाँ निक्षेप योजना प्रभु गुडलक सेभिङ access_timeफागुन १६, २०७६

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु गुडलक सेभिङ नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकक...