मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए मदागास्कारको अधिवेशन सम्पन्न ,अध्यक्षमा रमेश राई

सोमबार, २३ भदौ २०७६, १६ : ५३
सोमबार, २३ भदौ २०७६

अफ्रिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) , मदागास्कर राष्ट्रिय समन्वय समितिको साधारणसभाबाट रमेश राई अध्यक्षमा निर्वाचित भएका छन् ।

सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिका उपाध्यक्ष दान बहादुर थापा  र  कर्ण शेर राई, महासचिव  होम नारायाण श्रेष्ठ , सचिव  सुबास आले मगर , कोषाध्यक्ष  पेम्बा  शेर्पा, युवा सयोजक  राम कुमार राई  र सदस्यहरुमा बिर बहादुर मगर ,तेज बहादुर कार्की,  सिव राज कन्डेल ,बुलन  गुरुङ, मन कुमार मगर, रमेश राणा ,हिम बहादुर बुढाथोकी, दिनेश खड्का ,भरत आचर्य , धन राज सावा लिम्बु, यादव नेपाल र लाल बाबु ठाकुर रहेका छन् ।

त्यसै गरि सल्लाहाकारमा आङ गेल जि शेर्पा , पुर्ण बहादुर खड्का र  मार्क गुरुङ चयन हुनु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप