देवेन्द्र पौडलसहितका नेताले दिए २४ घण्टे स्पष्टीकरणको यस्तो जवाफ
सोमबार, ३० साउन २०७४, ११ : २८
१
काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालले आफ्ना १५ जना नेतासँग सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको जवाफ दिएका छन् । पत्रको जवाफ चाहीँ २४ घण्टा बितेपछि दिएका छन् ।
देवेन्द्र पौडेलसहितका १५ नेताले पत्रकार सम्मेलन गरेको भन्दै संयोजक डा.बाबुराम भट्टराईले साउन २७ गते पत्र लेखेर २४ घण्टे स्पष्टीकरण मागेका थिए ।
आइतबार साँझ नयाँ शक्तिको मुख्यालय पुगेर पौडेलसहितका असन्तुष्ट नेताहरुले स्पष्टिकरण पत्र बुझाएका हुन् ।
स्पष्टीकरण पत्र यस्तो थियो ।

र, जवाफ यस्तो छ











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण