बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोल्पामा शर्पले डसेर एक महिलाको मृत्यु

बिहीबार, १९ भदौ २०७६, १४ : ५२
बिहीबार, १९ भदौ २०७६

बुटवल– रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको  सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा विषालु शर्पले डसेर उनलाई उपचारका लागि प्युठानको भिग्री प्राथामिक उपचार केन्द्रमा  मृत्यु भएको  प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । पछिल्लो केहि दिनयता प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा  सर्पको त्रास फैलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप