शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा सर्पले डसेर बालिकाको मृत्यु

बिहीबार, १९ भदौ २०७६, ११ : ०७
बिहीबार, १९ भदौ २०७६

दाङ– गएराती सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका –१  सिमलतारा निवासी  खिमबहादुर ओलीक ७ बर्षीय छोरी गोमा ओलीलाई घर  मै सर्पले डसेकोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती नै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप