केन्द्रीय संस्करण

युवा व्यवसायी आचार्यले पाए नयाँ जिम्मेवारी

person explore access_timeभदौ १९, २०७६ chat_bubble_outline0

काठमाडाैँ– युवा व्यवसायी तथा डिस होम मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा चयन भएका छन् । 
क्लबको १६औं स्थापना दिवस कार्यक्रममा आचार्यलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको हो । आचार्य आगामी एक वर्षे कार्यकालका लागि क्लबको अध्यक्ष चयन भएका हुन् । 
रोटरी क्लब अफ नागार्जुन सामाजिक कार्यमा संलग्न संस्था हो । क्लब शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.