शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीका डाक्टर उत्तम पाच्यालाई यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि

बिहीबार, १९ भदौ २०७६, १० : ४८
बिहीबार, १९ भदौ २०७६

बुटवल ।  जिल्ला अस्पताल गुल्मीका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्याले यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि पाएका छन् ।    

काठमाडौंबाट सञ्चालित स्वास्थ्य खबर पत्रिकाले हेल्थ अवार्ड २०७६ को अवसरमा डाक्टर पाच्यालाई उत्कृष्ट  डाक्टरको रुपमा उपाधि प्राप्त गरेका हुन् । उनलाई शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले उपाधि प्रदान गरे । 

 डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा  जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गरे गरेको प्रति उच्च मूल्यांकन गर्दै उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप