बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा करेन्ट लागेर १ जनाको मृत्यु

मङ्गलबार, १७ भदौ २०७६, १५ : ३२
मङ्गलबार, १७ भदौ २०७६

बुटवल– दाङमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । लमही–६ देउपुर स्थित  यनुका पुनको घरमा  मिस्त्री  काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर स्थानीय ३० वर्षीय जीवन चौधरीको उपचारका क्रममा मंगलबार ज्यान गएको हो ।

उनको लमही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख विनोद विक्रम शाहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप