शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘पोई पर्‍यो काले’

आइतबार, १५ भदौ २०७६, १२ : ५७
आइतबार, १५ भदौ २०७६

काठमाडौं – शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्म ‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक भएको छ । दिपक मनाङ्गे र सरोज नेपालीले निलेर बनाएको यो फिल्मको अमलादेवी राई कार्यकारी निर्माता रहुन् । 
किरण नेपालीको प्रस्तुति रहको फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर देखिउका छन् । फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टि श्रेष्ठलाई पनि समेटिएको छ । 

कमेडी कथामा निर्माण भएको पोई पर्यो काले पारिवारिक फिल्म भएको निर्माण युनिटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप