शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३५ एसएसपीहरुको सरुवा : ललितपुरमा राई, ट्राफिक महाशाखामा ढकाल (सूचीसहित)

शनिबार, १४ भदौ २०७६, १६ : ३९
शनिबार, १४ भदौ २०७६

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

१३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरमा टेक प्रसाद राईको सरुवा भएको छ । ललितपुरका एसएसपी रवीन्द्र धानुकको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ । 

यस्तै ट्राफिक महाशाखामा भीम प्रसाद ढकाल सरुवा भएका छन् । ट्राफिक मशाहाखाका प्रमुख वसन्त पन्त प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा सरुवा भएका छन् । 

हेर्नुहोस् को कहाँ सरुवा भए ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप