शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

शुक्रबार, १३ भदौ २०७६, ०९ : ०२
शुक्रबार, १३ भदौ २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५३, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४० रुपैयाँ ५९ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा  र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप