मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

बुधबार, ११ भदौ २०७६, १२ : २१
बुधबार, ११ भदौ २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ११) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा  र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप